१८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
जनता समाजवादी पार्टी (जसपा) ले सो पार्टीका दुईमध्येका एक अध्यक्ष महन्थ ठाकुरसहितका चार नेतालाई पार्टीबाट निष्कासित गरेको छ । सोमबार राजधानीमा बसेको कार्यकारिणी सदस्यहरुको बहुमतको बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यता नै नरहने गरी पार्टीबाट निष्कासन गरे...बाँकी
१७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
जनता समाजावादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने अन्तिम गृहकार्यमा जुटेको छ । मन्त्रालयको भागबन्डा र दलभित्रको समीकरण मिलाउँदै पार्टी फुटाएर भए पनि ठाकुर–महतो समूह यसै साता सरकारमा सहभागी हुँदै छ ।
सरकारमा सहभागिताका निम्ति प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओ...बाँकी
१६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
विपक्षी पाँच दलीय गठनबन्धनले कामचलाउ सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारबाही नगर्न चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको पाँच दलीय गठबन्धनको सो बैठकले संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई समेत अपिल ...बाँकी
१५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
संसद् ‘विघटन’ गराएर कात्तिक अन्तिम साता र मंसिर पहिलो साता मध्यावधि चुनाव घोषणा गराएको कामचलाउ सरकारले अध्यादेशमार्फत बाटो खोलेर कामचलाउ अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई शनिबार पूर्ण बजेट पढ्न लगायो ।
करिव आधा ऋणको भर परेको बजेटले चुनावमा भोट तान्ने र कार्यकर्ता पोस्ने हिसाबले भ्रमजालपूर्ण किसिम...बाँकी
१५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
आफ्नै पार्टी अध्यक्षलाई छाडेर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नुपर्नाको कारणबारे नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले सामाजिक सञ्जालबाटै ‘स्पष्टीकरण’ दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै एक सांसदको हिसाबले आफूले म...बाँकी
१४ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ प्रधानमन्त्री खड्ग ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लज्जास्पद मिलेमतोमा गत शुक्रबार दिउँसोदेखि रातभर लगाएर गरिएका अपराधपूर्ण हर्कतहरूका विरूद्ध सर्वोच्च अदालतमा दायर गरिएका दुई दर्जनभन्दा बढी रिटहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।
प्रधानन्यायाधीश जबराले शुक्...बाँकी
१० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई ‘गद्धार’ को संज्ञा दिएका छन् । ‘केपी ओली नेपाली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्,’ सोमबार खनालले भने– ‘उनले गर्ने निर्णय र कथित कारबाहीले हाम्रो रौं पनि हल्लँदैन ।’
बालुवाटारमा सोमबार बसेको ओ...बाँकी
१० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेको ओली समूहले सो पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ शीर्ष नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ‘निष्काशन’ गरेको छ । केही दिनअघि ‘स्पष्टीकरण’ सोधिएका खनाल–नेपालसहितका ११ नेतालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न बसेको ओली समूहको स्थाय...बाँकी
१० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको मिलेमतोमा संविधान र वर्तमान राजनीतिक प्रणाली नै धरापमा पार्ने गरी गत शुक्रबार गरिएको नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको चरम धाँधली र प्रतिनिधिसभा समेत विघटन गर्ने हर्कतका विरूद्ध प्रतिनिधिसभाका बहुमत १४६ सांसदले सोमबार सामूहिक रूपमा सर...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी, देश र जनताको हितविपरीत एवं स्वेच्छाचारी गतिविधि गरेको भन्दै दुईमध्येका एक अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सो पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर र महतोसहित नेताहरु लक्ष्मणल...बाँकी