२३ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा असंवैधानिक रुपले ५ पुसमा ‘विघटन’ गरिएको प्रतिनिधिसभा सर्वोच्च अदालतको ११ फागुनको फैसलासँगै ब्युँतिएपछि आइतबार पहिलो पटक बैठक बस्दैछ । अहिले सुरु भएको यो अधिवेशन वर्तमान प्रतिनिधिसभाको सातौं अधिवेशन हो ।
सत्ताधारी नेपाल कम्युनिस्ट ...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बीचमा सम्पन्न सहमति र हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरु, यहाँ उपस्थित सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, सम्माननीय उपप्रधानमन्त्री तथा मन्त्रीहरु, माननीयहरुजीहरु ।
हाम्रो जनप्रिय पार्टीका केन्द्रीय समितिका सहयोद्ध...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल सरकारका ‘शक्तिशाली’ अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेल तथा वाणिज्य र आपूर्तिमन्त्री एवं ओली समूहकै अर्का चर्चित नेता लेखराज भट्टलाई भाषण गर्दागर्दै ढुंगामुढा गरेर जनताले लखेटिदिएका छन् ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयवासीले मन्त्रीद्वयविरुद्ध शुक्रब...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
संसदमा झन्डै दुईतिहाइको हैसियतसहित बहुमतको एकलौटी सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ । केही कानुनी र प्राविधिक उल्झनबाहेक नेकपा यतिबेला एउटै पार्टीका रुपमा कायम छैन ।
नेकपाको बहुमत (प्रचण्ड–माधव नेतृत्वको) पक्षसम्बद्ध संसदीय दल निकट स्रोतले न्युजकोसेलीलाई शुक्रबार उ...बाँकी
२१ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग बिहीबार भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंतर्फ लागेका छन् ।
नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर उनी काठमाडौंतिर लागेका हुन् । विप्लवलाई राजधानी ल्याउन सरकारले हेलिकप्टर...बाँकी
२० फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र खड्ग ओली नेतृत्वको सरकारबीच वार्ता सुरू भएको दोस्रो दिनमै दुई पक्षबीच महत्त्वपूर्ण सहमति जुटेको छ । बिहीबार बिहान सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले दुई प...बाँकी
१८ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
संविधान, ऐन–कानुन र लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यता समेत कुल्चँदै आफ्नो पार्टीमा समेत कुनै सरसल्लाह नगरीकन दुई वर्षअघि बहुलट्ठीपूर्ण तरिकाले आफैंले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग खड्ग ओली नेतृत्वको सरकार नराम्ररी पराजित भएको छ ।
सरकारी पक...बाँकी
१८ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
प्रधानमन्त्री खड्ग ओलीले सोमबार पोखरामा भाषण गर्दै आफूमाथि ‘भौतिक आक्रमण हुन सक्ने’ प्रचार गरे । ‘मेरो ज्यान नै तलमाथि भए पनि आश्चर्य नमान्दा हुने’ समेत उनले उल्लेख गरे । राज्यको सर्वोच्च कार्यकारी पदमा बहाल रहेका अनि चौबीसै घन्टा सम्पूर्ण सुरक्षा संयन्त्रको सर्वोच्च घेराभित्र उच्च सतर्कतामा चल्ने ओ...बाँकी
१७ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्ती र राष्ट्रपतिको मिलेमतोमा पुस ५ मा चालिएको प्रतिनिधिसभा ‘विघटन’ गर्ने असंवैधानिक कदमसँगै विधिवत विभाजन भैसकको सत्ताधारी नेकपाका दुईमध्ये प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेतृत्व गरेको अल्पमत समूहबाट ‘प्रभावित रहँदै’ अनिर्णयको बन्दी रहँदै आएको आरोप खेपिरहेको निर्वाचन आयोग अब भने संविधान, क...बाँकी
१४ फाल्गुन, २०७७ |
न्युजकोसेली संवाददाता
गणतन्त्र नेपालको स्थापना गर्न सर्वाधिक मुख्य भूमिका निर्वाह गरेको सशस्त्र माओवादी जनयुद्ध सुरू भएको १४औं दिनमा पहिलो सहादत गोरखाका बालक दिलबहादुर रम्तेलले १४ फागुन, २०५२ मा प्राप्त गरेका थिए । त्यसपछिका हरेक वर्ष नेपालका क्रान्तिकारी, परिवर्तनकामी र अग्रगामी शक्तिहरूले सोही दिनदेखि (१४ देखि २१ फागुन...बाँकी