newskoseli.Com

‘टाउका गन्ने’ प्रक्रियातिर निर्वाचन आयोग : किनारा लाग्दै ओली समूह

प्रधानमन्त्ती र राष्ट्रपतिको मिलेमतोमा पुस ५ मा चालिएको प्रतिनिधिसभा ‘विघटन’ गर्ने असंवैधानिक कदमसँगै विधिवत विभाजन भैसकको सत्ताधारी नेकपाका दुईमध्ये प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेतृत्व गरेको अल्पमत समूहबाट ‘प्रभावित रहँदै’ अनिर्णयको बन्दी रहँदै आएको आरोप खेपिरहेको निर्वाचन आयोग अब भने संविधान, क...बाँकी

सहिद सप्ताह सुरू : राजधानीमा ऐतिहासिक कार्यक्रम, प्रतिनिधिमूलक सम्बोधन

गणतन्त्र नेपालको स्थापना गर्न सर्वाधिक मुख्य भूमिका निर्वाह गरेको सशस्त्र माओवादी जनयुद्ध सुरू भएको १४औं दिनमा पहिलो सहादत गोरखाका बालक दिलबहादुर रम्तेलले १४ फागुन, २०५२ मा प्राप्त गरेका थिए । त्यसपछिका हरेक वर्ष नेपालका क्रान्तिकारी, परिवर्तनकामी र अग्रगामी शक्तिहरूले सोही दिनदेखि (१४ देखि २१ फागुन...बाँकी

‘तपाईं–हामी मिलेर सरकार बनाऊँ’ : प्रचण्ड–नेपालको प्रस्तावमा ‘मधेसवादी’ का यस्ता सर्त…

प्रतिनिधसभा ‘विघटन’ गर्ने खड्ग ओलीको बहुलट्ठीपूर्ण हर्कतलाई सर्वोच्च अदालतले ११ फागुनमा खारेज गरिदिएपछि उनलाई हटाएर नयाँ सरकार बनाउन नेकपाले गम्भीर पहल अगाडि बढाएको छ । यसै सिलसिलामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बिहीबार बिहान पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा ‘मधेशवादी...बाँकी

ओली–स्वार्थकी सहयोगी राष्ट्रपति : हरेक कदमलाई साथ दिँदा चरम विवादित

प्रधानमन्त्री खड्ग ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए–नखाएको सामान्य परीक्षण समेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था दुवै आलोचित बन्दै आए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्द...बाँकी

वामदेवको बहुलट्ठीपन : ‘ओली–प्रचण्ड मिलेर सचिवालय बैठक बोलाऊ’ (स्ट्याटससहित)

यतिबेलाको संसदीय राजनीतिमा देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाभित्र खड्ग ओलीपछिका सबैभन्दा धूर्त र स्वार्थी नेताका रूपमा परिचित वामदेव गौतमले नेकपा अझै नफुटेको र फुट्नु नहुने हास्यास्पद दावीका साथ पूर्वअध्यक्ष ओली र वर्तमान अध्यक्ष प्रचण्ड मिलेर दुवैले पूर्ववत अध्यक्षकै हैसियतमा संयुक्तरूपमा पार्ट...बाँकी

प्रतिनिधिसभा ब्युँताउने सर्वोच्चको संक्षिप्त आदेश (पूर्णपाठसहित)

प्रतिनिधिसभा ‘विघटनल को निर्णय असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले मंगलबार (आज) प्रारम्भिक आदेश जारी गरेको छ । प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको षड्यन्त्रपूर्ण गठजोडका आधारमा प्रतिनिधिसभा ‘विघटन’ गर्नेसहित त्यस सम्बन्धमा राष्ट्रपति भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु...बाँकी

सर्वोच्चले बदर गर्‍यो ओली–विद्याको असंवैधानिक हर्कत : पुनर्स्थापित भयो प्रतिनिधिसभा, १३ दिनभित्रै बैठक बोलाउन आदेश

खड्ग ओली नेतृत्वको सरकारको असंवैधानिक सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस, २०७७ मा गरेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने विवेकहीन, मर्यादाविहीन, असंवैधानिक एवं गैरकानुनी हर्कतलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । करिव २ महिना लामो संवैधानिक एवं कानुनी प्रक्रियापछि प्रधानन्यायाधीश चोल...बाँकी

एकताका मापदण्डबारे नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपालबीच ९ बुँदे सहमति (पूर्णपाठ)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले पार्टी एकताका बाँकी काम पूरा गर्ने मापदण्डमा सहमति गरेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै ओली समूह अलग्गिएपछिको सन्दर्भअनुरुप एकता पूरा गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार ...बाँकी

‘संसद् ब्युँतिन्छ, नब्युँतिए भयंकर हुनेवाला छ’ : घनश्याम भुसाल (भिडियो पनि)

नेकपाका प्रभावशाली नेता घनश्याम भुसालले नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको बताएका छन् । तत्कालीन एमालेको महाधिवेशनबाट अध्यक्ष चयन हुँदा नै फरक विचार र सिद्धान्तबाट प्रेरित भएको नेतृत्व अगाडि आएका कारण अहिले पार्टी विभाजन भएको उनले बताएका छन् । संसद...बाँकी

बादलको नेतृत्वमा ‘सघन छलफल’ मा पूर्वमाओवादीहरू : ओली समूह छाड्ने मनस्थिति

प्रतिनिधिसभा ‘विघटन’ गर्ने ५ पुसको असंवैधानिक कदमसँगै पार्टी विभाजित हुँदा नेकपा छाडेर ओली समूहमा लागेका पूर्वमाओवादी नेताहरू त्यहींभित्र बेग्लै गुट बनाएर सघन परामर्शमा जुटेका छन् । ओली समूहका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पार्टी विभाजनका बेला आफूहरूलाई दिइएको आश्वासनअनुसारको भूमिका न...बाँकी