newskoseli.Com

प्रचण्ड–माधवले ओलीलाई पठाए तीनदिने म्यादसहित स्पष्टीकरण माग (पत्रसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निवर्तमान अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई स्पष्टीकरण सोध्दै पत्र थमाएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा ओलीलाई पत्र हात परेको वा निवासमा टाँस भएको तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप कारबाही गरी पा...बाँकी

‘मेरो टाउको चिलाएको हो कि के हो, लाठी खान मन छ’ : प्रचण्डको उत्तेजक भाषण (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा केही वर्षयताकै सबैभन्दा कडा भाषण गरेका छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन भएको अभिव्यक्ति दिए ।...बाँकी

एकाएक बदलिए देउवा : कसरी र किन ?

कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्री खड्ग ओलीप्रति ‘आक्रामक’ हुन थालेका छन् । बिहीबार पर्वतमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा देउवाले प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको समेत कडा आलोचना गरे । प्रतिनिधिसभा विघटनको रिट अदालतमा ...बाँकी

विप्लवले आह्वान गरे माघ १० मा नेपाल बन्द : धर्मेन्द्र बास्तोलाको गिरफ्तारीविरुद्ध साताव्यापी संघर्ष

विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माघ १० गते नेपाल बन्दको आह्वान गरेका छन् । सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को बुधबार भएको गिरफ्तारीविरुद्ध बिहीबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले माघ ३ देखि १० गतेसम्मको साताव्यापी संघर्ष र नेपा...बाँकी

खर्चको अभावमा ३ वर्षदेखि बिरामी युवक ओछ्यानमै : सहृदयीहरूसँग सहयोगको अपिल

तीन वर्ष अगाडि लडेर टाउकाको नशा च्यापिई बिरामी भएका युवकको उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लास्थित स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको नभएका उनलाई थप उपचारका निम्ति जिल्लाबाहिर लगिए पनि उपचार खर्चको अभावमा समस्या भएको हो । आर्थिक अवस्था कमजोर भएपछि चङ्खेली गाउँपालिका– २ का नगेन्द्र सुनारको...बाँकी

वार्ताको तयारी चलिरहेकै बेला विप्लव नेकपा वार्ताटोलीका उच्च नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिट पार्टीको वार्ताटोलीका सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट एकाएक पक्राउ परेका छन् । सो पार्टीका सचिवालय सदस्य, अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं पश्चिम कमान्ड इन्चार्ज समेत रहेका बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही नामका व...बाँकी

‘संसद् पुनर्स्थापना भए तपाईं प्रधानमन्त्री’ : देउवालाई प्रचण्ड–माधवको ‘अफर’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि...बाँकी

ओलीले धम्क्याए ४ पूर्वप्रधानन्यायाधीशलाई : ‘उहिल्यै जागिर खाएको भरमा यस्तोउस्तो भन्ने ?’

संविधानको धज्जी उडाउँदै प्रतिनिधिसभा विघटन गरेर सिंगै मुलुकलाई प्रतिगमनतिर धकेलेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई धम्क्याएका छन् । ओलीले चालेको असंवैधानिक कदम संविधानविपरीत भएकाले उनको हर्कतलाई सर्वोच्चले सदर गर्न सम्भव नभएको चार पूर्वप्रधानन्याधीशहरूको सार्वजनिक अभिव्यक...बाँकी

वामदेवले खोले मुख : ओली–प्रचण्ड दुवैसँग गुनासो, फेरि गरे अपत्यारिलो दावी

सत्ताधारी नेकपा विभाजित भएर दुई टुक्रा बनिसक्दा समेत दुवैतिर नखुलेर ‘मौन’ बसेका नेकपा उपाध्यक्ष एवं राष्ट्रियसभाका सांसद वामदेव गौतमले बिहीबार मुख खोलेका छन् । प्रतिनिधिसभाको निर्वाचन हारेर संसदबाहिरै परेका गौतम राष्ट्रपतिद्वारा राष्ट्रियसभाको सदस्यमा मनोनीत भएपछि दोस्रो दिन संसद छिरेका गौतमले ओली–प...बाँकी

‘प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन’ : सर्वोच्चलाई सभामुखको जवाफ

नेपालको वर्तमान संविधानअनुसार प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा संसद् विघटन गर्ने अधिकार नभएको लिखित जवाफ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई पठाएका छन् । संघीय संसद् सचिवालयमा रहेको पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपाका सांसदहरूले दर्ता गराएको अवि...बाँकी