२५ फाल्गुन, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुनु नहुने बताएका छन् । नेकपा चितवनको सचिवालय बैठकमा आइतबार बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले केही दिन अगाडि पार्टीक...बाँकी
२३ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
दोस्रो पटक, त्यो पनि नेपालमै बुधबार (२१ फागुनमा) मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निजी सचिवालयका व्यक्तिसँग फाेनवार्ता गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आइरहेको उल्लेख गर्दै छिटै काममा फर्कने सन्देश प्रवाहित गरिदिन उनीमार्फत सन्देश समेत प्रवाह गरेका छन्...बाँकी
१६ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचार काण्ड पर्दाफास भैसकेका गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न प्रधानमन्त्री खड्ग ओलीलाई सुझाव दिएका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अडियो टेप प्रकरणबाट पतन भैसकेका गोकुल बाँस्कोटाको बचाउ...बाँकी
१४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले सो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । यो निर्णयसँगै सञ्चार मन्त्रालय समेतको जिम्मेवारी सम्हालिरहेका वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद गुम्ने निश्चित भएको छ ।
प्रधानमन्त...बाँकी
११ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ को निरन्तर चर्को वकालत गर्दै आइरहेका र यसका सबै बुँदा राम्रै रहेको दावीका साथ आँखा चिम्लेर अनुमोदन गर्नुपर्ने पक्षमा पटक–पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः राष्ट्रवादी चेतसामु घुँडा टेक्न बाध्य भएका छन् ...बाँकी
८ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाले सेक्युरिटी प्रेस खरिदको सिलसिलामा बिचौलियासँग ७० करोड रुपैयाँ घुस मागेर बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । सो टेपमा उनले कर्मचारीलाई पटक–पटक ‘मु...’ भन्दै अश्लील शब्द समेत प्रयोग गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल...बाँकी
७ फाल्गुन, २०७६ |
पूर्णप्रसाद मिश्र/रासस
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयबागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला त...बाँकी
५ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
‘बलात्कार उद्योग’ को आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको छ । अदालतको निर्णयलगत्तै उनी डिल्लीबजारस्थित कारागारबाट छुटेका छन् ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । जिल्ला अदा...बाँकी
४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
एकाबिहानै एयरपोर्टमा पूर्वमाओवादी शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । त्रिभुवन विमानस्थल हुँदै आ–आफ्नो गन्तव्यमा हिँडेका सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भ...बाँकी
४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याइएको छ । उनीहरुलाई विमानस्थलबाट आइतबार बिहान बसमा सल्लाघारी, जगाती, च्याम्हसिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको हो ।
एक एम्...बाँकी