newskoseli.Com

एकाबिहानै प्रचण्ड–बाबुराम भेटवार्ता : यसरी जुट्यो संयोग

एकाबिहानै एयरपोर्टमा पूर्वमाओवादी शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । त्रिभुवन विमानस्थल हुँदै आ–आफ्नो गन्तव्यमा हिँडेका सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भ...बाँकी

वुहानबाट ल्याइएका १७५ जना पुगे खरिपाटी क्वारेन्टाइन

चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याइएको छ । उनीहरुलाई विमानस्थलबाट आइतबार बिहान बसमा सल्लाघारी, जगाती, च्याम्हसिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको हो । एक एम्...बाँकी

‘ठूलठूला आक्रमण गर, सदरमुकाम हान्देऊ भन्थे गिरिजा’ : प्रचण्डको खुलासा

तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालको उत्कर्षपूर्ण अवधिमा ठूलठूला फौजी आक्रमण गरिदिन र सदरमुकाममाथि हमला गर्न आफूहरुलाई तत्कालीन संसदीय धारका प्रमुख नेता गिरिजाप्रसाद कोइरालाले बारम्बा...बाँकी

अमेरिकाको धम्की : ‘एमसीसी सच्चिँदैन, लागू नगरे अप्ठ्याराे पर्ला’

नेपालको राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कूटनीतिक मूल्य–मान्यतालाई ध्वस्त पार्ने गरी अमेरिकाले लादेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई परिमार्जन गरेर संसदबाट अनुमोदन गरिन्छ भन्दै सत्ताधारी नेकपाले कसरत गरिरहेकै बेला अमेरिकाले भने त्यसमा कुनै परिमार्जन–परिवर्तन नहुने र त्यो ज...बाँकी

‘कुनै अप्ठ्याराे परे मलाई भन्नुहोस्’ : प्रधानमन्त्री ओली

उद्योगी–व्यवसायीलाई ढुक्क भएर काम गर्न सम्झाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अप्ठ्यारा आए सोझै आफूलाई भन्न आग्रह गरेका छन् । सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने उनले बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबार राजधानीमा आयोजित ‘महत्...बाँकी

बालुवाटार जग्गा काण्ड : विजय गच्छादारसहित १७५ विरुद्ध मुद्धा (अभियुक्तहरुको सूचीसहित)

सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदा...बाँकी

प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीले बाँसुरी र सारंगी बजाउँदा प्रचण्डले के भने ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मंगलबार साँझ अनौठो तस्बिर बाहिरियो । बुधबारका पत्रपत्रिकाले सो तस्बिर प्रकाशित गर्दा त्यसले एक ढंगको तरंग नै ल्यायो । कसैले सांस्कृतिक मूल्यबाट सो दृश्य ऐतिहासिक भएको बताए त कसैले ‘रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ’ भन्ने पुरानो भनाइलाई प्रधानमन्त्री ओलीले ...बाँकी

के–के गर्‍यो नेकपा केन्द्रीय समितिले ? (हाइलाइट्स र निर्णयसूचीसहित)

वि.सं. २०७७ चैत मसान्तमा एकताको राष्ट्रिय महाधिवेशन तय गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृत रुपमा पहिलो पटक आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र वि...बाँकी

सभामुख सापकोटाले लिए सपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानवमोजिम शपथग्रहण गरेका हुन् । आइतबार बसेको प्रनिधिसभाको बैठकबाट सापकोटा सभामुख पदमा निर...बाँकी

‘एमसीसीका प्रावधान गलत छन्, संशोधन नभई लागू गरिँदैन’ : गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एमसीसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले यहाँका नेता–कार्यकर्तासँ...बाँकी