newskoseli.Com

नागरिकताबारे गृहमन्त्रीले राखे ‘राष्ट्रियताको अडान’ : को–को सांसदले के–के भने ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नागरिकताको विषयमा सुझबुझपूर्ण ढंगले संवेदनशील भएर मात्रै निर्णय गर्नुपर्ने बताएका छन् । नागरिकतासम्बन्धी विषय राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित समेत जोडिएको प्रश्न भएकाले यो विषयमा हल्काफुल्का ढंगले र आग्रह–पूर्वाग्रहका आधा...बाँकी

सेनाले भन्यो : ‘विकृतजन्य अभ्यास हटाइन्छ’, सुरू गर्‍यो यस्तो विशेष कार्यक्रम

नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने–दिनेजस्ता विकृतिजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । नेपाली सेनालाई आम नागरिकबीच आस्था र भरोसाको खम्बाका रुपमा विकास गर्न सैनिक मुख्यालयले मातहतका सबै संरचनामा यो कार्यक्रम कडाइका साथ तुरुन्त लागू गर्ने उदघोष गरेको हो । सेनाले सैनिक आचरण...बाँकी

अटेरी कर्मचारीको जागिर खोसौं, तिनका ठाउँमा नयाँ भर्ना गरौं : प्रचण्डको ‘कडा’ प्रस्ताव !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन वमोजिम सरकारले खटाउँदा पनि प्रदेश र स्थानीय तहमा जान नमान्ने कर्मचारीको जागिर खोसिदिनुपर्ने प्रस्ताव गरेका छन् । यसअघि नै दुई–दुई पटक प्रधानमन्त्री भैसकेका अध्यक्ष प्रचण्डले प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न...बाँकी

प्रचण्ड र बादलले के–के गरे म्याग्दीमा ? तातोपानीमा पौडिएर फर्किए राजधानी

पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बुधबार साँझ राजधानी फर्किएका छन् । म्याग्दीमा रहँदा मंगलबार उनीहरुले सहिद परिवारसँग भेटघाट गरे । अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल मङ्गला गाउँपालिका– २, ...बाँकी

विप्लवप्रति वर्षमानको यति ‘तुच्छ’ टिप्पणी !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विगतमा आफ्नै समकक्षी सहयोद्धा रहेका विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति ‘तुच्छ’ टिप्पणी गरेका छन् । पछिल्लो पटक देशमा भएको रुपान्तरण नरुचाउने शक्तिले...बाँकी

नेकपाको एकता यसरी टुंग्याइँदैछ मंसिरभित्रै !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई टुङ्गो लगाउने गरी गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले मंसिर मसान्तभित्र एकता प्रक्रिया टुङ्गो लगाउने गरी कामकाज भइरहेको बताएको छ । नेकपाको केन्द्रीय सचिवालयकाो बैठकले कात्तिक ८ मा दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई प्रदेश कम...बाँकी

नेकपा केन्द्रीय नेताको प्रश्न : राजनीतिसहित जिम्मेवार निकाय र व्यक्तिहरु ‘दलाल’, गर्ने के हो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं चर्चित युवानेता लेखनाथ न्यौपानेले राजनीतिक, प्रशासनिक, सुरक्षालगायत जिम्मेवार निकाय र व्यक्तिहरु ‘दलाल’ भएको भन्दै आफू ‘निकै गम्भीर र निकै संवेदनशील’ भएको जनाएका छन् । सामाजिक सञ्जाल ‘फेसबुक’ मा शनिबार पाँचबुँदे ‘स्ट्याटस’ लेख्दै नेता न्यौपान...बाँकी

गणेशमान सिंहको जन्मदिन : प्रकाशमानले ओकले देउवाविरुद्ध आगो

२०४६ को ऐतिहासिक जनआन्दोलनका कमान्डर एवं नेपाली कांग्रेसका ‘सर्वमान्य’ नेता गणेशमान सिंहको १०४औं जन्मदिनका शनिबार विविध कार्यक्रमका साथ मनाइँदैछ । सोही अवसरमा शनिबार बिहान गणेशमान सिंह फाउन्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा दिवंगत नेता सिंहका योगदानको चर्चा गर्दै उनको सालिकमा माल्यार्पण...बाँकी

लुम्बिनी झकिझकाउ : पहिलो पटक ‘त्रिपिटक’ वाचनको भव्य तयारी

नेपालमै पहिलो पटक हुन लागेको ‘त्रिपिटक वाचन’ कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश–विदेशबाट उपस्थित हुने सयौं भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो । सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल...बाँकी

नेपाल सम्बत् ११३९ सुरु, किन गरिन्छ म्हः पूजा ?

बिहीबार देशभर विविध कार्यक्रम गरी नेपाल सम्बत् ११३९ मनाइँदैछ । यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरुआत गराएका थिए । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय स...बाँकी