१५ श्रावण, २०७५ |
काठमाडौं, १५ साउन ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनमा जोड दिँदै त्यसका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।
कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तका...बाँकी
१२ श्रावण, २०७५ |
काठमाडौं, १२ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खै कहाँ आयो अधिनायकवाद’ भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
शनिबार राजधानीमा पार्टीसम्बद्ध जनसंगठनहरु अन्टुफ र जिफन्ट एकता संयोजन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेसस...बाँकी
११ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
सरकारले आफ्ना माग सम्बोधन गरेपछि डा. गोविन्द केसीले २७ दिन लामो १५औं अनशन तोडेका छन् । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाले त्रिवि शिक्षण अस्पतालमा बिहीबार राति जुस खुवाएर डा. केसीलाई अनशन तोडाएका हुन् ।
अनशन तोडेलगत्तै उनलाई आईसीयूमा...बाँकी
१० श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान हालै ‘फाइनल’ भएर प्रकाशन–वितरणको चरणमा पुगेको छ । विधानको धारा– ८ देखि १३ सम्म सदस्यहरुका शर्त, बन्धन र वर्गीकरण समेटिएको छ ।
के–कस्ता छन् त नेकपाका सदस्यहरुका वर्गीकरण र ‘सीमा–ब...बाँकी
९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच बुधबार साँझसम्म चलेको वार्ता असफल भएको छ ।
सिंहदरबारभित्र अवस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा असफल भएपछि आफ्ना मागबारे सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप डा. गोविन्द केसी पक्षले लगाएको छ ।
अब आफूहरुले दिएको सूचीक...बाँकी
९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता अर्थात् केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले पार्टीको प्रकाशोन्मूख विधान र पार्टी सञ्चालनसम्बन्धी कार्यविधिमा ‘उमेर हद’ निर्धारण हुनेबारे प्रकाशमा आएका समाचारहरुप्रति आपत्ति जनाएका छन् ।
गौतमका तर्फबाट उनका प्रेस संयोजक विश्वमणि सुव...बाँकी
९ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।
गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईल...बाँकी
८ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
‘बंगलादेशमा पढ्ने महिला डाक्टर’ बारे विवादास्पद अभिव्यक्तिका कारण विरोधमा परेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।
मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओल...बाँकी
५ श्रावण, २०७५ |
काठमाडौं, ५ साउन ।
‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्ने बारेमा स्पष्ट योजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलाई शनिबार सम्बोधन गर्दै ...बाँकी
५ श्रावण, २०७५ |
न्युजकोसेली संवाददाता
चिकित्सा शिक्षा सुधारको माग राख्दै पन्ध्रौं अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको ‘जीवनरक्षा’ माग गर्दै शनिबार राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भयो ।
प्रदर्शनका क्रममा सहभागीहरुले डा. केसीका मागहरु तत्काल सम्बोधन गरी उनको जीवनरक्षा गर्न माग गरे । र्यालीमा पूर्वप्र...बाँकी