newskoseli.Com

यसरी असुलिन्छ घुस ‘चाबहिल मालपोत’ र ‘सानोभर्‍याङ यातायात’ मा… !

  सरकारी कार्यालयका कर्मचारीले सेवाग्राही आफैंले टेबलमा पुर्‍याएको कामलाई भन्दा बीचौलिया ‘दले’ मार्फत् आएको कामलाई बढी प्रथामिकता दिने गरेको पाइएको छ । मालपोत कार्यालय चाबहिल र यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङमा राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको निगरानीमा यस्तो पाइएको हो । ती द...बाँकी

प्रकाण्डको गिरफ्तारी : पूर्वमन्त्री एवं सत्तापक्षकै नेताले सार्वजनिक रुपमै गरे विरोध

  पूर्व शिक्षामन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेता धनीराम (डीआर) पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गर्ने सरकारी कदमको सार्वजनिक रुपमै विरोध गरेका...बाँकी

बालक अपहरण र हत्या : फुटबल खेलाडी बन्न चाहन्थे निशान तर अधुरै रह्यो चाहना, बिहीबार दाहसंस्कार…

  ‘आमा ! म एकछिन खेलेर आउँछु है’ भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौं महानगरपालिका– ३२, काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काका ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै रहन पुगेको छ । स्कुलमा पनि फुटबलमा नै रुचि राख्ने र घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिब...बाँकी

कृषिमन्त्रीको चेनावनी : ‘जनस्वास्थ्यमा खेलबाड गर्नेलाई छाडिन्न’

  कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने चेतावनी दिएका छन् । ‘म्याद (समय) गुज्रेका, सडेगलेका तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने र उत्पादन गर्ने जो–कोहीलाई पनि कालो सूचीमा राख्नोस्, त्य...बाँकी

इण्डोनेसिया पुगेर गृहमन्त्रीले भने– ‘मानवतस्करीलाई गम्भीर रुपमा लिइएको छ’

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मानवतस्करी, मानव बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारदेखि जारी ‘मानवतस्करी, मानव बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थ...बाँकी

कसरी प्रस्तुत भए नयाँ कानुनमन्त्री ढकाल ? यसरी गरे सबैले परिचयको आदान–प्रदान…

  ‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र नं. ३ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानुन, न्याय तथा मानवअधिकार समिति) को पदेन सदस्य ।’ ‘कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि हुँ भन्नुपर्‍यो नि !’ बैठकस्थलबाट सुझाव आयो । नवनियुक्त मन्...बाँकी

प्रधान न्यायाधीशमा अस्वीकृत भए दीपकराज जोशी (कांग्रेसको असहमतिपत्र, जस्ताको तस्तै)

  प्रस्तावित प्रधान न्यायाधीशमा दीपकराज जोशीलाई प्रधान न्यायाधीश बनाउन संसदीय सुनुवाई विशेष समितिले अस्वीकार गरिदिको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बैठक बहिस्कार गरे पनि दुईतिहाई बहुमतका आधारमा समितिले जोशीलाई अस्वीकृत गरेको हो । समितिमा भएको मतदानमा जोशीका पक्षमा एक भोट पनि खसेन । ...बाँकी

गृहमन्त्रीको प्रतिबद्धता : बालिका बलात्कार र हत्याका अपराधीलाई कठोर कारबाही गरिन्छ

  कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हालै बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी ...बाँकी

राजधानीमा नेपाल–भारत सम्मेलन : द्विदेशीय प्रतिबद्धता कार्यान्वयनमा प्रचण्डको जोड

  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनमा जोड दिँदै त्यसका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तका...बाँकी

कांग्रेसलाई प्रधानमन्त्री ओलीको प्रश्न : खै कहाँ आयो अधिनायकवाद ?

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खै कहाँ आयो अधिनायकवाद’ भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् । शनिबार राजधानीमा पार्टीसम्बद्ध जनसंगठनहरु अन्टुफ र जिफन्ट एकता संयोजन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेसस...बाँकी