८ आश्विन, २०७३ |
नयाँ दिल्ली (भारत), ७
असोज भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।
कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो ।
केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको...बाँकी
३१ भाद्र, २०७३ |
अफगानिस्तानमा अफगान सेना र प्रहरीको संयुक्त सहभागीतामा आतङ्ककारी विरुद्ध बुधवार बिहानबाट सुरु भएको कारवाहीमा परी ६२ जना आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले बिहीबार प्रकाशित एक विज्ञप्तिमा जानकारी दिएको छ ।
देशको शान्ति सुरक्षामा खटिएका अफगानिस्तान राष्ट्रिय सुरक्षा फौजले गत २४...बाँकी
३० भाद्र, २०७३ |
नयाँदिल्ली (भारत), ३० भदौ ।
भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ ।
यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो । पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्ता...बाँकी
२९ भाद्र, २०७३ |
नयाँ दिल्ली, २८ भदौ ।
उत्तरी भारतीय राज्य हर्याणामा मङ्गलबार भएको एक सडक दुर्घटनामा कम्तीमा ७ व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी ७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
हर्याणा राज्यको सिर्सा जिल्लाको राष्ट्रिय राजमार्गमा २ वटा सवारी साधन एकआपसमा ठोक्किँदा सो द...बाँकी
२९ भाद्र, २०७३ |
श्रीनगर (भारत प्रशासित काश्मिर), २९ भदौ ।
भारत प्रशासित काश्मिरमा मङ्गलबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी २ जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यससँगै भारतीय काश्मिर इलाकामा सरकारी सुरक्षाकर्मी र स्थानीयबीच भएको द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।
काश्मिरका विभिन्न १० जिल्लामा प्...बाँकी
२६ भाद्र, २०७३ |
श्रीनगर (भारत), २६ भदौ ।
भारत प्रशासित कास्मिरको सोपिएन जिल्लामा भारतीय सुरक्षकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २ जना आन्दोलनकारीको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका बताइएको छ ।
भारत प्रशासित कास्मिरबाट स्वतन्त्रताका लागि माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि सुरक्षाकर्मीले अश्रुग्यास तथा लाठीचार्जसमेत गर...बाँकी
११ भाद्र, २०७३ |
श्रीनगर (काश्मिर), १० भदौ
भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा ६ खर्ब ४० अर्ब भारतीय रुपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ । काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया ...बाँकी
८ भाद्र, २०७३ |
बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्कामापनि असर गरेको बताइएको छ ।
श्रीलङ्कातर्फ पनि सो चुहावटका कारण ठूलो संख्याका नागरिक विरामी परेका बताइएको छ । जसका कारण अस्पतालमा खचाखच विरामी पुगेका चिकित्सकको भनाई छ ।
यसअघि सो कारखानाबाट निस्केको विषाक...बाँकी
४ भाद्र, २०७३ |
अफगानिस्तानमो कुन्दुज प्रान्तको खान अबाद जिल्लामा अफगान सुरक्षाबलले जारी राखेको कारबाहीमा २० तालिवान मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता हिज्रातुल्लाह अक्बरीले शुक्रबार सो जानकारी दिएका हुन् ।
राजधानी काबुलबाट २ सय ५० किलोमिटर टाढाको कुन्दुज र तखार प्रान्त जोडिने सडक पुनः खुला गर्नका लागि प्र...बाँकी
४ भाद्र, २०७३ |
कञ्चनपुर, ४ भदौ
अढाइ वर्षदेखि बेपत्ता एकै घरका ३ बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो ।
चनियाले बालबालिकाका बुबा द...बाँकी