नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ ।
ब्रुनो राज्यका प्रहरी प्रमुख दामियन चुक्बुले सिन्ह्वालाई दिएको जानकारीमा सात वर्षीय बालकले एक वरिष्...बाँकी
अमेरिकी कंग्रेसका २६ सांसदले ४५औं अमेरिकी राष्ट्रपतिको शुक्रबार सम्पन्न हुन गैरहेको औपचारिक शपथग्रहण कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।
अमेरिकामा दुई सदनात्मक व्यवस्थापिका (संसद) लाई राष्ट्रिय कंग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधिसभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुबै सदनमा ५ सय ३५ सदस्य...बाँकी
ब्राजिलियाली राज्य मिन जर्ममा एक हप्तादेखि फैलिएको ‘एलो फिभर’ का कारण शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्वास्थ्य सचिवालयका अनुसार ‘एलो फिभर’ का कारण कम्तिमा ३० जनाको मृत्यु भएको छ भने बिरामीका अन्य १० नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टि हुनुका साथै सयभन्...बाँकी
ब्राजिलियाली राष्ट्रपति मिसेल टिमरले बुधबारक ब्राजिलको मन्त्रीपरिषदको बैठकमा पछिल्लो समय ब्राजिलका विभिन्न जेल तथा अन्य ठाँउमा भएका सामुहिक आपराधिक गतिविधिले मुलुक र यहाँ बसोबास गर्ने नागरिकलाई चिन्तित तुल्याएको बताएका छन् ।
हालै जेलमा देखिएको सुरक्षास्थितिले राज्यद्वारा नागरिकलाई गराइनुपर्नेे...बाँकी
इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।
सिइएनसीका अनुसार विहीबार विहानै गएको भुकम्प ७.२ म्याग्निच्युडको भएको र भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षा...बाँकी
फिलिपिन्सको सुरक्षा फौजको कारवाहीमा तीन इस्लामिक स्टेटस (आइएस) समूहसँग आवद्धता रहेको मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्युभएको यहाँका अधिकारीले बताएकाछन् ।
मागुइड अन्सरुल खिलाफा समूहको संस्थापक नेता रहेको र उनले इराक र सिरियामा आइएसद्वारा चलाइएको...बाँकी
भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।
युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्ता...बाँकी
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन् ।
अमेरिकाले निर्वाचनको समयमा साइबर हमला...बाँकी
बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।
पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।
वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्न...बाँकी
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशका जनतालाई भ्रष्टाचार र दुव्र्यसनीका विरुद्धको लडाईलाई सहयोग गर्न आह्वान गरेका छन् ।
“भ्रष्टाचार, दुव्र्यसन, अपराध र हिंसाका विरुद्धमा लड्ने र मुलुकको विकास गर्ने हाम्रो सरकारको अभियानलाई पुर्ण रुपमा सहयोग गर्न म संपूर्ण जनतालाई आह्वान गर्दछु...बाँकी