newskoseli.Com

डढेलोले स्पेन र फ्रान्स प्रभावित

उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ । तीब्ररूपले जताततै डढेलो फैलनुको ठोस कारण नखुले ता पनि यसलाई सो क्षेत्रका पदाधिकारीले ‘असामान्य घटना’ बताएका छन् । स्थानीय पत्रपत्रिकाका अनुसार २० ठाउँबाट आगो फैलिएको र कुनै कुनै ठाउँमा त गत सोम...बाँकी

पत्रकारका हत्यारालाई कारबाहीको माग

 मध्य युक्रेनमा गत महिना मारिएका एक जना प्रसिद्ध पत्रकारको हत्यामा सम्लग्नलाई खोजीगरी कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् । युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको गत महिना हत्या गरिएको थियो । फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले ती पत्रकारका हत्याराको खोजी अहिलेसम्म गर्न नस...बाँकी

अफगानिस्तानमा ३२ जना आइएसका लडाकू मारिए

अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तको आचे जिल्लामा भएको कारबाहीका क्रममा कम्तीमा पनि ३२ जना आइएसका लडाकू मारिएको समाचार छ । सो कारबाहीका क्रममा ३२ जना लडाकू मारिनुका साथै अरु कम्तीमा पनि दुई दर्जन लडाकू घाइते भएका बताइएको छ । गएको २४ घन्टाभित्र यहाँको सेना र प्रहरीले गरेको कारबाहीका क्रम...बाँकी

पाकिस्तानमा वकिलहरूद्वारा अदालत बहिष्कार

 पाकिस्तानका वकिलहरूले मङ्गलबार देशभरीका अदालत बहिष्कार गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको आकस्मिक कक्षमा भएको विस्फोटमा परी आफना कैयाँै सहकर्मीलगायत ७२ व्यक्तिको मृत्यु भएपछि  मङ्गलबार पाकिस्तानी वकिलहरूले देशव्यापी रूपमा विरोध प्रदर्शन...बाँकी

टर्कीद्वारा अमेरिकालाई धार्मिक नेता गुलेनका लागि सम्बन्ध नबिगार्न सुझाव

टर्कीले अमेरिकासँग रहँदे आएको सम्बन्धलाई धार्मिक नेता फेतुल्लाह गुलेनको पक्षमा लागेर नविगार्न मङ्गलबार आग्रह गरेको छ । इस्लाम ३२ जना धर्मगुरु गुलेनले टर्कीमा आफ्नो जीवन असुरक्षित महसुस गर्दे अमेरिकाको स्वघोषित निर्वासन रहँदै आएका छन् । टर्कीमा जुलाई १५ मा भएको असफल सैन्य विद्रोह प्रयासमा ग...बाँकी

एलेप्पोमा बीस लाख मानिस घेराबन्दीमा पर्नसक्ने राष्ट्रसङ्घको चेतावनी

सिरियाको प्राचिन शहर अलेप्योमा द्वन्द्वका कारण करिव २० लाख मानिस घेराबन्दीमा पर्नसक्ने खतरा रहेकको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घले सिरिया द्वन्द्वका क्रममा ठूलो मात्रामा बम बर्षा भएको उक्त शहरमा मानवीय सहायता पुर्याउन तत्काल सहायता टोलीलाई प्रवेशको पहँुच पुर्याउनसक...बाँकी

अस्पतालमा बिस्फोट : ४० को मृत्यु, दर्जनौं घाइते

पाकिस्तानकाे दक्षिणपश्चिमी सहर क्वेटास्थित एक अस्पतालमा भीषण बम बिस्फोट भएको छ । बिष्फाेटमा परी कम्तिमा ४० को मृत्यु र दर्जनौं घाइते भएका छन् । एएफपीका एक समाचारदाता र पाकिस्तानी अधिकारीहरुले बिस्फोट शक्तिशाली भएकाले यस घटनामा मारिनेहरु सङ्ख्या बढ्ने आशङ्का व्यक्त गरेका छन् । उक्त बिस्फोट बलुचि...बाँकी

दुई इश्लामिक नेताको सम्पर्क दिनेलाई पच्चीस हजार अमेरिकी डलर इनाम

 बङ्गलादेशको प्रहरीले बङ्गलादेशमा इस्लामिक अतिवादी आन्दोलनको नेतृत्व लिएका दुई भूमिगत नेताको सम्पर्क दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा मङ्गलबार गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सामूहिक हत्या प्रकरणमा योजनाकार मानिएका क्यानेडाली नागरिक तमिम चौ...बाँकी

विश्व सम्पदा सूचीहरूको अवसान

 जलवायु परिवर्तनले फेरी अर्कोपटक डसेको छ । पारिस्थितिक प्रणाली र जैविक विविधताको दृष्टिकोणले विश्वकै धनीमध्ये एक मानिने अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफ नामक विश्व सम्पदा क्षेत्रमा सुचीकृत कोरल रिफको एक चौंथाई भागको यसैबर्ष अवसान भएको छ । मानवीय हस्तक्षेप भन्दा टाढा रहेको जस्तो लाग्ने र...बाँकी

विस्फोटमा परी वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

 अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा मङ्गलबार भएको बम आक्रमणमा परी जिल्ला प्रहरी प्रमुखको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सो आक्रमणमा अर्का एक प्रहरी अधिकृतले पनि ज्यान गुमाएका छन् । खवाजा सबज पोस जिल्लाका प्रहरी प्रमुख सखी दाद असमानी र एक अर्का प्रहरी अधिकारी चढेको गाडी सोमबार र...बाँकी