स्ववियु निर्वाचन : २ क्याम्पसमा उम्मेदवारी दर्ता हुनै सकेन
स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन कार्यसूचीअनुसार शनिबार उम्मेदवारी दर्ताकाे क्रममा धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा दर्ता स्थगन भएको छ ।
विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाच...बाँकी








