newskoseli.Com

‘युद्धका ती दिन’ को सार्वजनिकीकरण : भुक्तभोगीको स्मरण

१ फागुन, २०५२ देखि १० वर्षसम्म नेपालमा चलेको सशस्त्र माओवादी जनयुद्धले नेपाललाई राजतन्त्रात्मक संसदीय व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गराएको छ । कसै–कसैले २०६२–६३ को जनआन्दोलनले नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याएको दावी गरे तापनि स्वयं त्यो आन्दोलन नै दसवर्षे जनयुद्धले सिर्जना गर...बाँकी

नेपाली नागरिकको जीवन आज पनि यस्तो !

कुष्ठरोग लागेका कारण विगत ३० वर्षदेखि गाउँबाट टाढा जङ्गलमा छाप्रो बनाएर बस्दै आएका निस्दी– ४ मित्यालका जसवीर सुनारी । ...बाँकी

खानेपानी वितरण पनि लिफ्टबाट

सिन्धुलीको गोलन्जोर गाउँपालिका– ६, बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको २५ लाख रुपैयाँमा लिफ्ट निर्माण गरिएको हो । थ्री एचपीको मोटरबा...बाँकी

प्रहरीले फुटाइदियो वडाध्यक्षको टाउको : स्थानीयद्वारा चौकी तोडफोड र चक्काजाम

पुनर्वास नगरपालिका– ११, कञ्चनपुरका वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयवासीले शुक्रबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले बिहीबार राति वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका अर्यालको टाउकामा चोट ...बाँकी

फेरि ३ दिन मेघगर्जन र हावाहुरीसहित वर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघगर्जन र हावाहुरीसहित वर्षा भइरह...बाँकी

२१४ थान हातहतियारसहित २४२ जना पक्राउ

प्रहरीले अवैध हातहतियारसहित २ सय ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले चालू आर्थिक वर्षमा देशभरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ सय ३६ पुरुष र ६ महिला तथा १७ विदेशी नागरिक समेत रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल १ थान, प्वाइन्ट टु–टु राइफल १ थान, एसएमजी २ थान, ए...बाँकी

राजधानीमै सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ !

भूमाफियाहरूले काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित इन्द्रायणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं. ९, खुलालटारमा सार्वजनिक खोल्सो रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा ह्युमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीयवासी दिलीपकुमार श्र...बाँकी

‘झाँक्री हत्या गर्ने’ २६ जनालाई कैद, ४ महिलालाई सफाइ

गङ्गाजमुना गाउँपालिका– २, लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिएको हो । ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय...बाँकी

न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट

सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि बुधबार सो निवेदन दर्ता भएको हो । सेवाग्राहीबाट१८ लाख रुपैयाँ घुस लिएको अभियोगमा सार्वजनिक स...बाँकी

नेपाली भाषा : विद्यालय, अदालत र सञ्चारमा अब एउटै बनाइने

विद्यालय, अदालत र आमसञ्चार माध्यम तीनै क्षेत्रमा नेपाली भाषा एउटै हुनेगरी एकरुपता ल्याइने भएको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित दसौं संस्करण ‘नेपाली बृहत् शब्दकोश’ अनुसार नेपाली भाषामा सबै क्षेत्रमा एकरुपता ल्याउन लागिएको हो । भाषामा एकरुपता ल्याउ...बाँकी