‘आमा, दिदी, बहिनी’ को यो पौरख…
काखे बच्चालाई पिठ्युँमा बोकेर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको कोबाङ नजिकै सडक स्तरोन्नति योजनामा ढुङ्गाको काम गर्दै गरेकी एक रोल्पाली महिला ।
...बाँकी
काखे बच्चालाई पिठ्युँमा बोकेर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको कोबाङ नजिकै सडक स्तरोन्नति योजनामा ढुङ्गाको काम गर्दै गरेकी एक रोल्पाली महिला ।
...बाँकी
मटिहानी नगरपालिका– ७, महोत्तरीबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढीको मरिच बरामद गरेको छ ।
मटिहानी– ७, बस्ने महेशप्रसाद साहको पसलबाट २० लाख २५ हजार रुपैयाँ मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । साहको पसलमा...बाँकी
खप्तड छान्ना गाउँपालिका– ६ का ‘जनप्रतिनिधि’ सहित कर्मचारी ‘सुरक्षा’ को माग गर्दै सदरमुकाम आएका छन् । वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायतका जनप्रतिनिधि तथा कर्मचारी मंगलबार सदरमुकाम चैनपुर आएका हुन् ।
आइतबार गाउँपालिकाको आयोजनामा वडाअन्तर्गतका मावि र निमावि तहबीच पोषण र महिनावारी स्व...बाँकी
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र आइतबार सुर्तीको खोल भेटिएको हो ।
खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको बोतल बराम...बाँकी
पश्चिमी पर्सास्थित पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँच जनामाथि जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
सुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा २ करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलप...बाँकी
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आइतबार बिहान सबेरै त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका– ६, बन्छेटारबाट बस नदीमामा खसेको हो ।
जानकारी पाएलगत्तै उद्धारकार्य थालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसमा कति यात्रु थिए र तिनको अवस्था के–कस्तो छ भ...बाँकी
पूर्व–पश्चिम राजमार्गकोे हेटौंडा– ३, बसामाडीमा दुई वटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०५७ नम्बरको अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर...बाँकी
‘अनैतिक क्रियाकलाप’ गरिरहेको २८ व्यक्तिलाई नेपाल प्रहरीले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रका विभिन्न खाजाघर तथा रेस्टुरेन्टमा अनैतिक क्रियायाकलाप गरिरहेको अवस्थाम...बाँकी
लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही– ४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान सुरु गरेका छन् । वडाका विभिन्न टोलमा पुगेर उनीहरुले घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।
गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँम...बाँकी
अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयकी एक प्रधानाध्यापक (हेडमास्टर) लाई प्रहरीले पक्राउ गरेको छ ।
मेलम्ची नगरपालिका– ११, खानीगाउँ, सिन्धुपाल्चोकस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसेर मादक पदार्थ सेवन गरी २ तोलाभन्दा बढी सुन र ...बाँकी