२० लाख मूल्यको १८ बोरा, ४५० किलो मरिच प्रहरीद्वारा बरामद
मटिहानी नगरपालिका– ७, महोत्तरीबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढीको मरिच बरामद गरेको छ ।
मटिहानी– ७, बस्ने महेशप्रसाद साहको पसलबाट २० लाख २५ हजार रुपैयाँ मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । साहको पसलमा...बाँकी








