newskoseli.Com

बाबुरामको विमति : ‘लोकतन्त्र कर्मकाण्डी भयो’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘लोकतन्त्र कर्मकाण्डी जस्तो भएको’ बताएका छन् । बुधबार धनगढीमा आयोजित खुला अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउन नयाँ शक्ति पार्टी लागेको बताए । दुईत...बाँकी

विप्लवले फिर्ता लिए चैत १६ को नेपाल बन्द, सरकारलाई ‘उचित जवाफ दिने’ चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चैत १६ का लागि आह्वान गरेको ‘नेपाल बन्द’ सो पार्टीले फिर्ता लिएको छ । राष्ट्रिय मानवअधिकार आयोग, बार एसोसियसन र एसईई परीक्षा दिइरहेका विद्यार्थीहरुका अभिभावकको आग्रहमा नेपाल बन्द फिर्ता लिइएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले...बाँकी

नेकपाका मोरङ जिल्ला इन्चार्ज श्रेष्ठ गिरफ्तार, झन्डै एक सय नेता–कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ लाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । मोरङको सुन्दरहरैचाबाट प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका र शान्ति प्रक्रियाको दशकभर पत्रकारिता...बाँकी

बार एशोसियसनको आग्रह : विप्लवसँग शक्तिको प्रयोग नगर, वार्ताबाट समाधान खोज

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यसका सम्पूर्ण क्रियाकलापमाथि ‘प्रतिबन्ध’ लगाएर सरकारले देश्व्यापी रुपमा गिरफ्तारी र धरपकड तीव्र बनाइरहेका बेला समाजका विभिन्न तह–तप्काले सरकारी कदमप्रति असन्तुष्टि जाहेर गदै वार्ताबाट समाधान खोज्न सुझाउँदै आइरहेका छन् । यसै मेसोमा मं...बाँकी

मंगलबार कहाँ कति वर्षा भयो ? बुधबार केही ठाउँमा वर्षा हुने, धेरैतिर मौसम सुध्रने

पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा मंगलबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट मंगलबार बिहानदेखि सुरु भएको वर्षा देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् । उन...बाँकी

विप्लवले घोषणा गरे नेपाल बन्दसहितका चरणबद्ध आन्दोलन : ‘प्रतिबन्ध’ नहटाए सरकारलाई नै ‘प्रतिबन्ध’ !

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । फागुन २८ मा सरकारद्वारा सो पार्टीमाथि लगाइएको ‘प्रतिबन्ध’ चैतभित्रै नहटाइए र आफ्नो पार्टीलाई शान्तिपूर्ण कार्यक्रम गर्न नदिइए केपी ओली सरकारका कार्यक्रमहरुम...बाँकी

खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर ४ जनाको मृत्यु

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिन्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । इलाका...बाँकी

विप्लव नेकपाका नेता शाही पक्राउ : प्रहरी गस्तीमाथि विष्फोट गराएको आरोप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कर्णाली इन्चार्ज धनराज शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जुबिया– ८, लिबुवा, कालिकोटका शाहीलाई मोल्पा राताडाबाडबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने र विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका ...बाँकी

सोमबारदेखि ३ दिन राजधानीसहित देशभर वर्षा हुने !

पश्चिमी वायुको प्रभावले सोमबार मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसह...बाँकी

प्रचण्ड बिहीबार अमेरिकाबाट सपरिवार फर्कंदै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार अमेरिकाबाट स्वदेश फर्कने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि चैत ३ मा अमेरिका प्रस्थान गरेका अध्यक्ष प्रचण्ड चैत १४ मा स्वदेश फर्केने भएका हुन् । पार्किन्सन्स रोगले पीडित पत्नी सीता...बाँकी