१७ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ ।
बिहीबारदेखि अचेत अवस्थामा रहेका ८३ वर्षीय नेता अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । तीन सातायता धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएका अ...बाँकी
१६ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोस्टमार्टम सकिन बिहीबार राति अबेरसम्म लाग्ने देखिएको छ ।
पोस्टमार्टमको समय लम्बिएसँगै बिहीबार अपराह्न ३ बजेका लागि निर्धारित टुँडिखेलको श्रद्धाञ्जली ...बाँकी
१६ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सात जनाको शव काठमाडौं ल्याइएको छ ।
शव राजधानी ल्याइँपुर्याइँदा उपप्रधानमन्त्री र्इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथ...बाँकी
१५ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको आकस्मिक बेठकले मन्त्री अधिकारीको शोकमा बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । शोकको घडीमा बिहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक ...बाँकी
१५ फाल्गुन, २०७५ |
धरान, १५ फागुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता बुधबार धरानको पानबारीबाट पक्राउ परेका छन् ।
धरान– ५, पानबारी सडकखण्डमा को ५ प ७५ नम्बरको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका मोरङको बेलबारी नगरपालिका– १० का देवकुमार लिम्बूलाई लङ मेसिन गन (एलएमजी) र एम– १६ राइफलसहित पक्राउ...बाँकी
१५ फाल्गुन, २०७५ |
काठमाडौं, १५ फागुन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभीरमा दुर्घटना हुँदा मन्त्री, पाइलटसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ ।
गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ यात्रु र ...बाँकी
१५ फाल्गुन, २०७५ |
न्युजकाेसेली संवाददाता
बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवानेता रविन्द्र अधिकारीसहित त्यसमा सवार ७ जना सबैको निधन भएको छ ।
नेकपाका महासचिव विष्णु पौडेलले दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको पुष्टि गरेका छन...बाँकी
१५ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
बुधबार दिउँसो दुर्घटनामा परेको एयर डाइनेष्टीको ९– एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ ।
दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थाका ५ वटा शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् । हेलिकप्टरमा पर्यटन तथा नागरि...बाँकी
१५ फाल्गुन, २०७५ |
काठमाडौं, १५ फागुन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबर आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा उपलब्ध सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
सम्भावित अनिष्ट र उद्धारको सम्भावनालगायत केही महत्त्वपूर्ण विषयमा तत्काल छलफल गर्नुपर्ने भन्दै बुधबारक...बाँकी
१५ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवानेता रवीन्द्र अधिकारीलगायत ६ जना सवार हेलिकप्टर दुर्घटना भएको छ ।
मन्त्री अधिकारीलगायत सवार एयर डायनिस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् ।...बाँकी