newskoseli.Com

भारी हिमपातका कारण रोकिएका सवारी साधन

        शुक्रबार र शनिबारको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएपछि मुगुको गमगढीमा रोकिराखिएका सवारी साधन । ...बाँकी

ड्राइभरको आँखा जाँच्न थाल्यो ट्राफिक प्रहरी

राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले पहिलो पटक सवारी चालकहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार ट्राफिक प्रहरी निर्देशनालय एवं ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा पासाङल्हामु रा...बाँकी

विप्लवको नाममा चन्दाको धन्दा : ‘आत्मसमर्पण’ गर्न पार्टीको ‘चेतावनी’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भद्रपुर नगर समितिले उक्त पार्टीका नाममा रकम असुली गर्ने सुवास कोइराला भनिने टीका कार्कीलाई ७ दिनभित्र पार्टीमा ‘आत्मसमर्पण गर्न’ सार्वजनिक ‘चेतावनी’ दिएको छ । सो पार्टीका भद्रपुर सेक्रेटरी प्रवीन मिश्रद्वारा जारी विज्ञप्तिमा आफूलाई अखि...बाँकी

‘श्रीमतीपीडित’ यी श्रीमानहरू, जो सम्बन्ध–विच्छेदको मुद्धा बोकेर अदालत धाइरहेछन् !

समाजमा श्रीमानबाट श्रीमती पीडित भएका गुनासो बढिरहेका बेला पछिल्लो समय पाल्पामा ‘श्रीमतीपीडित’ पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । ‘श्रीमतीबाट पीडित हुँ’ भन्दै पुरुषहरू सम्बन्ध–विच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं ‘न्यायका लागि’ जिल्ला अ...बाँकी

‘हेडसर’ को कुटाइबाट विद्यार्थी घाइते !

पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल भर्ना गरिएको छ । विद्यार्थी बस्ने बेन्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई...बाँकी

माओवादी नेता श्रीनाथ अधिकारी अस्वस्थ, प्रचण्डले भेटे अस्पतालमा

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । क्यान्सरबाट पीडित भई उपचार...बाँकी

ठाउँठाउँमा हिमपात : विमानस्थल बन्द, एसर्इई तयारी कक्षा प्रभावित

हिमाली जिल्ला डोल्पामा बिहीबार बिहानैदेखि भारी हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसर्इई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । ‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसर्इई...बाँकी

काठमाडौंमा मात्रै १ लाख ३७ हजार लिटर रक्सी नष्ट, आयातीत र कारखानाबाट उत्पादित भने निर्वाध

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट १ लाख ३७ हजार ६ सय २० लिटर घरेलु मदिरा (रक्सी) नष्ट गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौंबाट १ लाख २६ हजार लिट...बाँकी

निर्मला पन्तको नाममा ‘निर्मला बाल उद्यान’ शिलान्यास

भीमदत्त नगरपालिका– २, कञ्चनपुरस्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ । बलात्कारपछि हत्या गरिएकी पन्तको स्मृतिमा वडा कार्यालयको सहयोगमा निर्माण हुन लागेको सो उद्यानको मूल ढोकामै निर्मलाको नाम लेखिने वडाध्यक्ष डम्बर कार्कीले बताए । ...बाँकी

सर्वोच्चको फैसला : ‘३८ अर्ब कर एनसेललाई नै तिराउनू’

एनसेल बिक्री बापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा सर्वोच्च अदालतले एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करिव ३८ अर्ब रूपैयाँ कर तिर्नुपर्छ । स...बाँकी