newskoseli.Com

त्रिशुलीमा खस्यो पोखरा हुँदै स्याङजा जाँदै गरेको बस, ६ को मृत्यु, २२ को उद्धार…

  काठमाडौंबाट पोखरा हुँदै स्याङजातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनको इच्छाकामना गाउँपालिका, चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको छ । बसमा सवार ६ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि ना ६ ख २५०६ नम्वरको यात्रुबाहक बस त्र...बाँकी

धुलिखेल नजिकै बस पल्टिँदा २८ घाइते, १ को अवस्था गम्भीर

धुलिखेल नगरपालिका– ६, ‘बेइजिङ प्लान्ट’ नजिकै बिहीबार यात्रुबस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपा आउँदै गरेको हिमाल–तराई यातायातको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानको समय भएकाले ३३ जना यात्रु बोको उक्त बसमा अधिका...बाँकी

पहिरोमा पुरिएर ४ को मृत्यु, ११ बेपत्ता…

  गोसाइँकुण्ड गाँउपालिका– २, टिमुरे, रसुवामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने ११ जना सम्पर्कविहीन छन् । बुधबार राति पहिरो खसेको सो पहिरोमा परी १२ जना घाइते छन् । पहिरोमा तीन वटा कन्टेनर समेत पुरिएका छन् । रातिदेखि नै घटनास्थलमा उद्धारकार्य जारी छ । बिहीबार बिहानैदेखि थप सुरक्षाक...बाँकी

डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु, छलफल ‘सहमति नजिक’…

  डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु भएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको वार्ता सरकारी पक्षको आन्तरिक छलफलपछि पौने २ बजे मात्र सिंहदरबारमा सुरु भएको हो । वार्तामा सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल, सहसचिव केदार न्यौपाने र स...बाँकी

विभिन्न सवारी दुर्घटनामा ४ को मृत्यु, २ घाइते

बबई गाउँपालिका– ७, चरकमटियामा भे. १ त ६०९१ नम्बरको ट्याक्टरले रा. १ प ६४९० नम्बरको मोटरसाकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय केवल बस्नेत गम्भीर घाइते भएकाले सिटी अस्पताल तुल्सीपुर पठाइएकोमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन...बाँकी

नक्कली सुन भित्र्याउँदै गरेका २ विदेशी विमानस्थलमै पक्राउ

थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका थाई नागरिक ५४ वर्षीय JUTHAMAS JAKPARIHYAKUL र PREYANUN DECHACHEEWACHOKCHN लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेटबाट हातमा लगाएको सुनजस्तो देखिने पहेंलो धातुको बाला करिव ३ हजार ६ सय ४७ ग्रामसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले...बाँकी

ड्रोन क्यामरा उडाउँदा ७ जना पक्राउ

ड्रोन क्यामरा उडाइरहेका ७ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रोशी गाउँपालिका– ९, चिउरीबास, काभ्रेपलाञ्चोकमा ड्रोन उडाइरहेका वचनपूर्वा गाउँपालिका, बारा घर भएका काठमाडौं महानगरपालिका– १२, टेकु बस्ने २३ वर्षीय आतिश चौधरीसहितका ७ जना पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...बाँकी

‘हर्बल गार्डेन’ बनाउँदै लायन्स स्टार्स

  लायन्स क्बल अफ बुटवल स्टार्सले देवदह– ७, रुपन्देही, सितलनगरमा देशकै नमूना जडीबुटी बगैंचा (हर्बल गार्डेन) बनाउने भएको छ । यसै अभियानको प्रारम्भिक चरणका रुपमा उक्त क्षेत्रमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बुटल स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रो सिटी, लायन्स क्लब अफ बुटवल डायनामिक ...बाँकी

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक ठहरै, बनेपा तनावग्रस्त

  ट्रिपरको ठक्करबाट सोमबार बनेपास्थित चारदोबाटोमा मोटरसाइकल चालक ठहरै भएका छन् । दुर्घटनामा नमोबुद्ध नगरपालिका( ४, खनालथोकका ४८ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनापछि बनेपा बजार तनावग्रस्त भएको छ । आक्रोशित स्थानीयवासीले ट्रिपरमाथि आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय ध...बाँकी

वागमतीमा बगेर २ युवक बेपत्ता, १ पौडेर बाँचे

  पूर्वी रौतहटस्थित चन्द्रपुर नगरपालिका– १ मा वागमती नदीमा पौडी खेल्न गएका दुई युवक बेपत्ता भएका छन् । लालबन्दी नगरपालिका– १७, सर्लाही, रानीगञ्जबाट रौतहटको नुनथरमा पौडी खेल्न आएका ३ जनामध्ये दुई जना आइतबार दिउँसो करिव ४ बजे वागमतीमा बगेर बेपत्ता भएका हुन् । उनीहरु नुनथर मन्दिरसँगैको बा...बाँकी