newskoseli.Com

पहिरोले घर बगाउँदा ५ को मृत्यु, ५ घाइते

  धादिङको खनियाबाँस गाउँपालिका– ५, साइस्वाँरामा बुधबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका ३ जना र अर्को परिवारका २ जना गरी ५ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर करिव ३२ वर्षीया वसुदा गुरुङ र उनका २ छोरी– १० वर्षिया लक्ष्मी र ५ वर्षिया सरस्वतीको मृत्यु भएको हो । त्यसैगरी, ६५ वर्षिय शम्...बाँकी

‘हेडसर’ को कुटाइबाट विद्यार्थी सख्त घाइते !

  सुनसरी कोशी गाउँपालिका– ७, हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथी–साथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका– ४ स्थित प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै...बाँकी

मन्त्री लालबाबुको बाचा : सबै स्थानीय निकायमा असारभित्रै कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्ने बताए । मन्त्र...बाँकी

एसईईको परीक्षाफलमा प्राविधिक त्रुटि, भोलिपल्ट बढ्यो धमाधम नम्बर…

  राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेबसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्ब...बाँकी

विमानस्थलबाटै फर्काइए कुवेत जान लागेका ५ महिला

  वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । ‘विदेश पुगिसकेपछि उद्धार ग...बाँकी

नक्सा पास नभएका घरको नक्सा काठमाडौं महानगरले पास गरिदिने

  नियम अनुरुप निर्माण भएका तर यसअघि नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका तर नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्सा अनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याइएको जानकारी कामपाले दिएको छ । ...बाँकी

आजै (शनिबार) ३ बजेपछि एसईईको रिजल्ट…

  ०७४ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । चैतमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ । सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद ...बाँकी

वर्षमा ११ प्रतिशत बढिरहेछन् लागूऔषध प्रयोगकर्ता : ५ देखि ७ प्रतिशतमा झार्ने सरकारी योजना

नेपालमा लागूऔषध प्रयोगकर्ताको वृद्धिदर वार्षिक ११ प्रतिशत रहेको सम्बद्ध सरकारी अधिकारीले जनाएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सो आँकडा पेस गर्दै यसलाई यो वर्ष ५ देखि ७ प्रतिशतमा झार्ने लक्ष्यसहित गृह मन्त्रालयले कार्ययोजना बना...बाँकी

सुरुङ खन्दाखन्दै पुरिएका ४ मजदुरको ३८ घन्टापछि जीवितै उद्धार

  अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खसेको पहिरोमा शुक्रबार रातिदेखि पुरिएका चार मजदुरलाई आइतबार जीवितै उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पुरिएको ३८ घन्टापछि उनीहरुलाई सुरुङबाट जीवितै उद्धार गरेको हो । शुक्रबार राति पौने ९ बजे संखुवासभास...बाँकी

अब सबै विद्यालय र स्थानीय तहमा इन्टरनेट पुर्‍याइने

आगामी आर्थिक वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याइसक्ने महत्त्वकांक्षी योजना सरकारले अघि सारेको छ । आगामी आर्थिक वर्षभित्र सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्...बाँकी