१९ जेष्ठ, २०७५ |
काठमाडौं, १९ जेठ
पछिल्लो दुई दिन लगातार देशका तीन स्थानमा भूकम्प गएको छ । बिहीबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।
गोरखा र दोलखामा गएको भूकम्प २०७२ वैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मा...बाँकी
१९ जेष्ठ, २०७५ |
काठमाडौं, १९ जेठ ।
उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायात...बाँकी
१९ जेष्ठ, २०७५ |
काठमाडौं, १९ जेठ ।
चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित ‘पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न जग्गा पहिचान कार्यदल’ ले विदुर नगरपालिका– ५, स्थित बुनीबेँ...बाँकी
१९ जेष्ठ, २०७५ |
काठमाडौं, १९ जेठ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको तुलसीपुरमा आयोजित पत्रकार स...बाँकी
१८ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालय र मोहम्मद इस्तियाक राइनले सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइन...बाँकी
१८ जेष्ठ, २०७५ |
पर्सा, १८ जेठ ।
तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ ।
तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगञ्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगञ्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खालि तथा म...बाँकी
१६ जेष्ठ, २०७५ |
काठमाडौं, १६ जेठ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन गर्न दुई समिति गठन गरेको छ ।
ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भ...बाँकी
१६ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) मा केही गैरकानुनी र असम्बन्धित विषयले प्राथमिकता पाएको सो संस्थाका सचिव प्रदीपराज वन्तले जिकिर गरेका छन् ।
‘कोमामा पुगेको यस संस्थालाई पुनर्जीवन दिन विगतमा गरिएका प्रयास आम मानिसका बीचमा स्पष्ट नै छ । व्यक्तिगत झगडा, पद मात्रै ओगटेर बस्ने प्रवृत्ति...बाँकी
१६ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
भारतीय जनता पार्टीका नेता तथा देहरादुनका एमएलए गणेश जोशीले देहरादुनदेखि काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिने बताएका छन् ।
सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता जोशीले आफूले देहरादुन र काठमाडौंबीच सिधा बस सेवा सञ्चालनका लागि प्रयत्न गरिरहेको बताएका हुन् । ‘नेपाल–भारत सम्बन्धलाई थप ...बाँकी
१५ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
आर्थिक वर्ष २०७५र०७६ को प्रस्तावित बजेट मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
मंगलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मंगलबारै संसदमा प्रस्तुत गर्न लागिएको बजेट पारित गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले दिएका छन् ।
बैठकले बजेटसम्बन्धी विधेय...बाँकी