२ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
बुधबार अपराह्न ललितपुरमा नेकपा (एमाले) स्थायी कमिटीको ‘अन्तिम’ बैठक बसेको छ । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकतालगत्तै दुवै पार्टीका केन्द्रीय संरचना भंग गर्ने सहमति भइसकेकाले सोही प्रयोजनका लागि एमालेको अन्तिम बैठक बसेको स्रोतले न्युजकोसेलीलार्इ बताएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक र...बाँकी
२ फाल्गुन, २०७४ |
अच्युत रेग्मी
तपाईंले जथाभावी, ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहुन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सीसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अग...बाँकी
२९ माघ, २०७४ |
चितवन, २९ माघ ।
नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा समेत भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल कायमै छ ।
उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन । ठेकेदार कम्पनीले बढी रकम माग ...बाँकी
२८ माघ, २०७४ |
काठमाडौं, २८ माघ ।
बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारेर २० लाख रूपैयाँ लिएपछि सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरुल...बाँकी
२८ माघ, २०७४ |
नुवाकोट, २८ माघ ।
रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया– ५, खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।
बा २ ख ७४१६ नम्बरको ट्याङ्कर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा विदुर नगरपालिका– ३ का २५ वर्षीय चालक श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको...बाँकी
२८ माघ, २०७४ |
महेन्द्रनगर (धनुषा), २८ माघ ।
प्रदेश नं. २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत ७ वटा मन्त्रालयका कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १ सय ७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि...बाँकी
२७ माघ, २०७४ |
धनगढी, २७ माघ ।
७ नम्बर प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार दिउँसो २ देखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिका बमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको जानकारी प्रदेश सचिवालयका सचिव मुरारी ...बाँकी
२७ माघ, २०७४ |
रसुवा, २७ माघ ।
शनिबार दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका– ५ स्थित धनबहादुर मोक्तानको घरमा आगलागी हुँदा जलेर तीन बालिकाको मृत्यु भएको छ ।
घरमा दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानकी सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया छोरी मंगली मोक्तानको मृत्यु भएको जिल्...बाँकी
२७ माघ, २०७४ |
हेटौंडा, २७ माघ ।
३ नं. प्रदेश प्रदेशसभाको सभामुखमा नेकपा (एमाले) का सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबारको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
मनोनयनका लागि निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेको ३ नं. प्रदेशसभा सचिवालयका सचिव ड...बाँकी
२६ माघ, २०७४ |
काठमाडौं, २६ माघ ।
केही वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राष्ट्रकवि’ घोषणा गरेका सुप्रशिद्ध एवं वयोवृद्ध कवि माधवप्रसाद घिमिरेलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले नेपाली सेनाको ‘सहायकरथी’ बनाइदिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहा...बाँकी