२० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
सर्वोच्च अदालतमा विचाराधीन करिव आठ महिना लामो संवैधानिक परिषद्सम्बन्धी मुद्दा थप गिजोलिँदै गएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिदामा बसेर’ सुनुवाई गर्ने गरी तय भएको संवैधानिक इजलासको सुनुवाईसम्बन्धी प्रकरण सर्वोच्च अदालतकै बिहीबारको अर्को निर्णयले अन्योलमा फसेको छ ।
संविधानले नै ...बाँकी
१५ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
पार्टी र आफू नेतृत्वको सरकारलाई एकलौटी मौजा बनाएका एमाले अध्यक्ष खड्ग ओलीविरूद्ध लामो समयसम्म अन्तर्संघर्ष गरेर निर्णायक घडीमा ‘विद्रोही’ नेतालाई ‘धोका’ दिँदै अन्ततः ओलीकै वैशाखीमा परिणत भएका ९ नेता निष्प्रभावी सावित भएका छन् । उनीहरूको ‘प्रभावमा’ रहेका भनिएका र प्रदेशसभाका सांसद् एवं विगतमा समानान्...बाँकी
१३ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
पार्टीको ‘ह्वीप’ उल्लंघन गरेको भन्दै नेकपा एमालेको ओली समूहले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ सांसदलाई ‘निष्कासन’ गर्ने गरी गरेको ‘किर्ते कारबाही’ बदर भएको छ ।
माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, प...बाँकी
९ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठनका लागि २ भदौमा निर्वाचन आयोगमा दिइएको निवेदनअनुरूप बेग्लै पार्टीको मान्यता प्रदान गर्ने प्रयोजनका निम्ति निर्वाचन आयोगले बुधबार निवेदक सबैलाई सशरीर उपस्थित गराई सनाखत गराएको छ ।
आयोगको रेकर्डमा रहेका एमालेका कूल २०३ मध्येका ५५ केन्द्रीय सद...बाँकी
२ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष खड्ग ओलीको निरन्तर विभेदपूर्ण, अलोकतान्त्रिक, अन्यायपूर्ण र अत्याचारी व्यवहारबाट आजित भएपछि बुधबार सो पार्टी विभाजित हुन पुगेको नवगठित पार्टीका नेताहरूकाे भनाइ छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा लामो समयदेखि एमालेभित्रै अन्तर्संघर्ष गरेका एमालेका ५८ केन्द्रीय ...बाँकी
१ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
लुम्बिनी प्रदेशमा उहिल्यै अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई पदमै टिकाउन अनेकौं लज्जास्पद, गैरसंवैधानिक र अराजनीतिक हर्कतहरू गरेको एमाले लुम्बिनी संसदीय दलले फेरि अर्को हास्यास्पद हर्कत गरेको छ । एमालेमै नरहेका दुई सांसदलाई ‘कारबाही’ गरेर सांसदबाट हटाइपाऊँ भन्दै एमालेले प्रदेश सभाम...बाँकी
३२ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
दलविहीन अवस्थामा पुगेका एमालेभित्रको झलनाथ खनाल–माधवकुमा नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) भित्रको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई अलग–अलग पार्टी गठन गरेर आ–आफ्नो बाटो लाग्न बाटो खोलिदिएर ती दुवै पार्टीभित्रको अन्त्यहीन विवादलाई ‘निकास’ दिने गरी अध्यादेश ल्याउन देउवा सरकारले तयारी गरेको छ ...बाँकी
२८ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
पार्टी एकताका सबै बाटा बन्द गरेर एकलौटी ढंगबाट पार्टी कब्जा गरी मनलाग्दी पाराले आफूखुशी अघि बढिरहेका एमाले अध्यक्ष खड्ग ओलीलाई १४ बुँदे ध्यानाकर्षणपत्र बुभाउँदै ओली समूहकै केन्द्री सदस्य विष्णु रिजालले माधव नेपाल र उनी नेतृत्वको पक्षसँग मिलेर एकता कायम गर्नुको विकल्प नभएको सुझाव दिएका छन् ।
युवान...बाँकी
२० श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
पहिलो र दोस्रो लहरपछि केही समय क्रमशः घट्रदै र नियन्त्रणउन्मूख देखिँदै गएको कोरोनाभाइरस महामारीले फेरि विकराल रूप लिने देखिएको छ । पछिल्ला केही दिनमा राजधानी उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ र बुधबार मात्रै थप संक्रमितको संख्या ४ हजार १ सय ७ पुगेको छ ।
पछिल्लो २४ घन्...बाँकी
१९ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
सत्ता गठबन्धनका शीर्ष नेताहरू पहिले न्यूनतम साझा कार्यक्रम जारी गरेर त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेका छन् । संयुक्त कार्यदलले न्यूनतम साझा कार्यक्रम बनाउने काम गरिरहेको छ । ठीक यही समयमा शीर्ष नेताहरू भने मन्त्री छान्ने गृहकार्यमा व्यस्त छन् ।
आफैंलाई मन्त्री बनाउन दबाब दि...बाँकी