११ चैत्र, २०७६ |
जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार १६ जनालाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोनाभाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने ६ जनालाई...बाँकी
११ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुुई महिनाको पारिश्रमिक बराबरको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई प्रदान गर्ने भएकी छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) रोगको सङ्क्रमण फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वार...बाँकी
११ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान ७ बजे निधन भएको छ । ज्वरो र रुघाखोकीले ग्रस्त वीरगञ्जका ती युवकको उपचारकै क्रममा भएको निधन कोरोनाबाट भएको हो या होइन भन्ने पुष्टि हुन बाँकी नै छ ।
चितवन मेडिकल कलेजबाट रिफर भरेर उनलाई केही दिनअघि भरतपुरस्थित कोरोना विषेश अस्पताल पठाइएको थियो । ...बाँकी
८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस (कोभिड– १९) बाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मंगलबार मृत्यु भएका उनको उनको कोरोनाभाइरसको संक्रमणबाटै निधन भएको पुष्टि शनिबार मात्रै भएको छ ।
बेलायत बस्दै आएका पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो । खाँदबारी नगरपालिका– १०, संखुवासभाका उनी लण्डनको साउथ ह्यारोमा बस्द...बाँकी
८ चैत्र, २०७६ |
विभिन्न देशबाट शनिबार नेपाल फर्किएका ६२ नेपालीलाई शनिबार साँझ नै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ । विश्वभर कोरोनाभाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् ।
थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई शनिबार नेपाल फर्काइएको हो । स...बाँकी
८ चैत्र, २०७६ |
कोभिड– १९ को जोखिमलाई ध्यान दिँदै सञ्चारकर्मीले निवासबाट नै कामकाज गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।
शनिबार राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको ...बाँकी
८ चैत्र, २०७६ |
नेपालमा कोभिड– १९ को सङ्क्रमण देखिएको भन्दै भ्रामक श्रब्य सामग्री (अडियो) बनाएर सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई शनिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जान...बाँकी
८ चैत्र, २०७६ |
कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणको ‘उच्च जोखिम’ मा रहेको भनिएको नेपालमा तीनै तहका सुरक्षा निकाय ‘हाई एलर्ट’ (उच्च सतर्कता) का साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमा समेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल...बाँकी
६ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
परीक्षा सुरुआतको पूर्वसन्ध्यामा आएर मात्रै सरकारले एसईई स्थगित गरेकामा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ताधारी नेकपाभित्रकाे ‘काजी गुट’ (प्रवक्ता नारायणकाजी श्रेष्ठकाे समूह) विरूद्ध तीताे पाेखेका छन् ।
सत्तामा सहभागी हुने अवसर पाउँदा सध...बाँकी
२ चैत्र, २०७६ |
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा करिव ८४ हजार करोड रुपैयाँ फागुनमा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।
यसअघि गरिएको अध्ययनले पैस...बाँकी