पशुपतिबाट सुरु भयो ‘नमस्कार अभियान’ : शिवरात्रि र भ्रमण वर्षको प्रतीक !
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप ‘नमस्कार अभियान’ सुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्ष समेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नमस्कार गर्दा व्यक्ति–व्यक्तिका बीचमा स्प...बाँकी







