पतिकै अगाडि पत्नीमाथि बलात्कार, १२ वर्षपछि अपराधी पक्राउ
पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका– ११, इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ र्वएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए ।
उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ । ढिलै भए पनि न्याय...बाँकी







