बाख्रो जोगाउँदा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : २ को मृत्यु, ५ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ७, पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै पाँच घाइते भएका छन् ।
जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार लहान नगरपालिका– १३ निवासी २१ वर्ष...बाँकी








