गोठबाटै खसी चोरेको आरोपमा प्रमोद पक्राउ
खसी र बोका चोरी गरेको आरोपमा नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका– १ का १८ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको छ ।
स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी बिक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी...बाँकी








