‘साम्राज्यवादलाई जित्न एकताबद्ध होऔं, बैठकको अन्तिम तयारीमा छु’ : प्रचण्डको प्रष्टीकरण
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ नेपालको एकता घोषणा तथा शपथग्रहण समारोहमा बोल्दै आफू बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी...बाँकी








