भारी हिमपातको सम्भावना : नेपाल छिर्यो इरानी र अफगानी वायु प्रणाली, सतर्कता अपनाउन आग्रह
इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधबार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविदले आग्रह गरेका छन् ।
यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वक...बाँकी








