झाँक्रीको घाँटी रेटेर हत्या, संलग्नताको आरोपमा ५ जना पक्राउ
धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित ललमनिया ग्राम, बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।
घाँट...बाँकी







