२० फाल्गुन, २०७५ |
काठमाडौं, २० फागुन ।
अधिकांशका लागि मोटोपन समस्या होला । तर, कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुन सक्छन् ।
तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौल समेत नभएका कारण चिन्तित छन् । यस्तो समस्याबाट छुटकारा पाउन निम्न खाने कुराको सेवन गर्नु आवश्यक छ ।
काजु–बदाम
काजु र बदाममा प्रशस्त मात्रामा प्रोटि...बाँकी
१५ फाल्गुन, २०७५ |
काठमाडौं, १५ फागुन ।
नुनको मात्रा बढी खानाले कयौं खाले शारीरिक समस्या निम्तिने गर्दछन् । बढ्ता नुन खानेलाई शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ ।
शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्...बाँकी
७ फाल्गुन, २०७५ |
काठमाडौं, ७ फागुन ।
आफूलाई हृदयाघात होला भनेर महेन्द्र अग्रवालले सोचेकै थिएनन् । उनी साकाहारी थिए । नियमित ब्यायाम गर्थे । र, उनको शरीर पनि दुब्लै थियो । रक्तचाप र कोलेस्टेरोल पनि सामान्य नै थियो ।
तर, सास फेर्न गाह्रो भएपछि ६३ वर्षीय अग्रवाल जुन, २०१३ मा अस्पताल गए । स्वास्थ्य परीक्षण गर्दा मुटुमा रगत प्रवाह गर्ने ...बाँकी
७ फाल्गुन, २०७५ |
नेपालगञ्ज, ७ फागुन ।
मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो ।
करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर, अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ ।
जनशक्ति र प्रविधिको...बाँकी
६ फाल्गुन, २०७५ |
काठमाडौं, ६ फागुन ।
सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध ‘आन्दोलनरत’ सरकारी सरकारी चिकित्सकहरुले तत्काल विधेयक सच्याउन माग गरेका छन् ।
सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुको विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएको छ । गोदानले एक साताका लाग...बाँकी
२ फाल्गुन, २०७५ |
काठमाडौं, २ फागुन ।
हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले यसलाई प्रशोधन गरिन्छ ।
प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकारजन्य पदार्थ बाँकी नै रहन्छन्, जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक वीरे नुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरे...बाँकी
२ फाल्गुन, २०७५ |
काठमाडौं, २ फागुन ।
अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ ।
तनावको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । डिप्रेसनबाट बच्नका लागि समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।
डिप्रेसनबाट बच्नका निम्न उपायहरु अपना...बाँकी
२९ माघ, २०७५ |
काठमाडौं, २९ माघ ।
सामान्य बिरामी हुँदा समेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा–खोकीलगायतका कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छन् ।
डाक्टरको सल्लाहबिना खाइएका औषधिले ‘साइड–इफेक्ट’ समेत गर्ने भएकाले सचेत हुनु आवश्यक छ । औषधि प्रयोग गर्दा यी सावधानी अपनाऔं–
सधैं डाक्टरले लेखेको औषधि मात्र प्रय...बाँकी
२३ माघ, २०७५ |
काठमाडौं, २३ माघ ।
विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ ।
यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ, जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ ।
यस्ता इयरफोनले कानका नलीको भित्र...बाँकी
२२ माघ, २०७५ |
काठमाडौं, २२ माघ ।
बोटमा छँदा बासनादार फूल हुन्छ ल्वाङ, जसलाई सुकाएर मसला बनाइन्छ ।
यसमा औषधीय गुणयुक्त युजेनल नामक तत्त्व हुन्छ, त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको समाधान गर्छ ।
ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ, जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत...बाँकी