newskoseli.Com

नाम थप प्रस्ताव अनुमोदित

Speaker Onsari Gharti Magar begins the Legislature Parliament meeting in Kathmandu on Thursday, February 11, 2016. Photo: RSS

 व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहनेसांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र , दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायणा मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा छन् ।
सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा सो प्रस्ताव राखेकि थिइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर