newskoseli.Com

म्यानमारमा शक्तिशाली भूकम्प, काठमाडौंमा पनि महसुस

म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भू-गर्व केन्द्रको मापन अनुसार ६.८  रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको थियो।

उक्त भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राँची र पटनालगायतका स्थानमा महसुस गरिएको छ। १२ घन्टाको अन्तरमा म्यानमारमा महसुस गरिएको ६ रेक्टर स्केलभन्दा बढी क्षमताको यो दोस्रो भूकम्प हो।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर