newskoseli.Com

विदेशी भन्दा स्वदेशी सामानलाई प्राथमिकता

रसियाका प्रधानमन्त्री दिमित्री मेदभेदेभले विदेशी भन्दा स्वदेशमा उत्पादन भएका बस्तु तथा सेवालाई प्राथमिकता दिने आदेशमा हस्ताक्षर गरेका छन् । रसियाली सरकारको आधिकारिक वेबसाईडले शुक्रवार जनाएअनुसार यो आदेश अर्को बर्षदेखि कार्यान्वयनमा आउने भएको छ ।

“रसियामा पाइने प्राथमिकताका बस्तु तथा सेवाहरुको सूची बनाएर सार्वजनिक गर्नु र विदेशी बस्तु, सेवा र कामको सट्टामा स्वदेशी बस्तु, सेवा र कामको पनि व्यवस्था गर्नु” वेबसाईटमा प्रकाशित आदेशमा भनिएको छ ।

वेबसाईडका अनुसार सो आदेश सन् १०१७ को जनवरी १ देखि लागु हुनेछ । रसियाको विविध आर्थिक पक्षमा सुधार ल्याउने यस आदेशको उद्देश्य रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर