newskoseli.Com

मुश्लिम समुदायको दसैं शुभकामना, सामाजिक सदभावको अनुपम उदाहरण

Indian muslims offer prayers for victims of Nepal’s earthquake, in Ahmadabad, India, Monday, April 27, 2015. The earthquake was the worst to hit the South Asian nation in more than 80 years. It and was strong enough to be felt all across parts of India, Bangladesh, China’s region of Tibet and Pakistan. (AP Photo/Ajit Solanki) ORG XMIT: DELX131

मुसलमान समुदायले दसैंका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैं, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव जौन उदिन मियाँ लगायत यस क्षेत्रमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो । सो अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य नन्दप्रसाद अर्यालले मुसलमान समुदायले दसैंमा देखाएको चासोप्रति खुसी व्यक्त गर्दै यसबाट सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताए ।

(फाइल तस्बिर)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर