newskoseli.Com

देउवाले दिए ट्रम्पलाई बधाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गरी ट्रम्पलाई व्यक्तिगत र पार्टीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बढी सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

ट्रम्प बुधबार मात्र अमेरिकाकाे ४५अाैं राष्ट्रपतिकाे पदमा विजयी भएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर