newskoseli.Com

दक्षिण कोरियाली साइबर कमान्ड उत्तरले ह्याक गरेको आशंका

दक्षिण काेरियाली सेनाले दक्षिण काेरियाली साइवर कमाण्ड उत्तर काेरियाले ह्याक गरेकाे अाशंका    गरेकाे छ ।  दक्षिण काेरियाली साइवर कमाण्डकाे इन्ट्रानेट सर्भर मालवेयर मार्फत बिगारिएकाे देखिएकाे छ ।

हामीले केही गाेप्य सैन्य कागजातहरू  ह्याक भएका पाएका छाैं, दक्षिण काेरियाली रक्षा मन्त्रालयका एक सरकारी अिधकारीले याेनहाप न्यूज एजेन्सीलार्इ बताएका छन् । तर सामान्य वा महत्वपूर्ण विवरणहरू कुन ह्याक भएकाे हाे त्याे भने पुष्टि हुन बाँकी नै छ ।  उत्तर काेरियासँग हजाराैँ साइवर वार फेयर कर्मचारी भएकाे बताइन्छ ।

उत्तर काेरियाले भने दक्षिण काेरियाले लगाएकाे यस अाराेप प्रति कुनै प्रतिकृया  जनाएकाे छैन । सन्    २००९ र २०११ काे साइवर अाक्रमणमा पनि दक्षिणले उत्तरलार्इ नै अाराेप लगाएकाे थियाे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर