newskoseli.Com

सत्ताधारी नेकपामा क–कसले पाए के–के जिम्मेवारी ? (नामावलीसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको ३१औं बैठकका निर्णयहरू सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले अपराह्न सार्वजनिक गरेका छन् ।

बैठकले सर्वसम्मतिका साथ निर्णय गर्दै केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय कमिटीमा उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय लिएको महासचिव पौडेलले जनाएका छन् । त्यसैगरी, ७ वटा पैदेशमा २–२ जना सहइन्चार्ज थप्ने, ३२ वटा विभागहरुमा प्रमुख र उपप्रमुख तोक्ने तथा केन्द्रीय कार्यालयमा २ जना कार्यालय सचिव नियुक्त गर्ने निर्णय बैठकले लिएको महासचिव पौडेलले उल्लेख गरेका छन् ।

यस्ता छन् शुक्रबार (३१ साउन) को बैठकका निर्णयहरु र जिम्मेवारी बाँडफाँट–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर