newskoseli.Com

राष्ट्रियसभा चुनावमा कसले कहाँबाट जिते ? (१८ नयाँ सांसदको सूची)

बिहीबार (९ माघमा) सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र उसैको गठबन्धन (राजपा) का २ गरी सबै १८ सिटमा सत्तापक्षीयहरु नै विजयी भएका छन् ।

कसले कहाँबाट जिते ?

प्रदेश– १
इन्दु गौतम
गोपी अछामी
देवेन्द्र दाहाल

प्रदेश– २
शेखर सिंह (राजपा)
तुलसा दाहाल
मृगेन्द्र सिंह (राजपा)
राधेश्याम पासवान

बागमती प्रदेश
गंगा बेल्वासे
वेदुराम भुसाल

गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ
भगवती न्यौपाने

प्रदेश– ५
जगप्रसाद शर्मा ‘अपार’
गोपाल भट्टराई
विमला घिमिरे

कर्णाली प्रदेश
मायाप्रसाद शर्मा
सुमित्रा बीसी

सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर