newskoseli.Com

प्रधानमन्त्री ओलीले कोरोनाभरको तलब नलिने (शुभकामना भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष– २०७७ को शुभकामना दिँदै आफ्नो पारिश्रमिक कोभिड– १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए ।

आवश्यकता पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने नेपाली परम्परा रहेको पनि उनले बताए । नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गरिएको प्रधानमन्त्रीको भनाइ छ । अन्यौल र विचलित नभई नआत्तालिन उनले आग्रह गरेका छन् ।

भिडियाेमा हेर्नाेस् नयाँ वर्ष– २०७७ का अवसरमा प्रधानमन्त्रीकाे शुभकामना सन्देश

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर