newskoseli.Com

लकडाउनभित्र के–के खुला, के–के बन्द ? (सूचीसहित)

सरकारले बिहीबार फेरि ११ दिनका लागि लकडाउन बढाएर जेठ ५ सम्म पुर्‍याएको छ । यो अवधि समेत सकिँदा नेपालमा ५६ दिने लकडाउन पूरा हुनेछ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याएसँगै केही उद्योगहरु भने २६ वैशाखदेखि खुल्न दिने निर्णय गरेको छ । खाद्य, निर्माण र शैक्षिक सामग्रीसँग सम्बन्धित ४४ प्रकारका उद्योगहरु खुल्ने भएका हुन् । तर, यो अवधिमा यातायात, शिक्षण संस्था र बजार भने खुल्ने छैनन् ।

उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सुरक्षाका उपाय अनिवार्य अपनाउनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित उद्योगको पत्रका आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय भएको छ ।

यी हुन् सञ्चालन गर्न पाइने उद्योगहरू

यी हुन् सञ्चालन गर्न नपाइने उद्योग, व्यवसाय र कार्यहरू

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर