newskoseli.Com

ईयूले रसियामाथि लगाएको नाकाबन्दी छ महिनाका लागि थप

युरोपियन युनियन (ईयू) द्वारा युक्रेनमाथि रसियाले जारी राखेको नीतिप्रति विरोध जनाउँदै लगाएको नाकाबन्दी छ महिना थप गर्ने औपचारिक निर्णय गरेको छ ।

युरोपेली परिषद्को शुक्रबार बसेको बैठकले जनु १ देखि लागू हुने गरी छ महिनाको नाकाबन्दी समय थप गरेको ईयूद्वारा जारी वक्तव्यमा जनाइएको छ । विज्ञप्तिमा युक्रेनविरुद्धको रसियाली नीतिप्रति असहमित जनाउँदै नाकाबन्दी सन् २०१७ जनवरी ३१ सम्म कायम हुनेगरी थप गर्ने निर्णय भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर