newskoseli.Com

मौरी सम्मेलन कात्तिकमा हुँदै

 नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन आगामी कात्तिक ७ र ८ गते आयोजना हुने भएको छ ।

हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोेलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ शीर्षकमा सम्मेलन गर्न लागेको हो । खाद्य सुरक्षा तथा पर्यावरण संरक्षण अहिलेको आवश्यकता भएकाले सम्मेलन आयोजना गर्न लागिएको हार्डनका अध्यक्ष रत्न थापाले यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सम्मेलनमा विभिन्न देशका मौरी विशेषज्ञ तथा वैज्ञानिकको सहभागिता रहनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर