newskoseli.Com

सायद माया नभएर नै होला !!!

बिहान बिउझिने बित्तिकै
तिम्रै SMS खाेज्छु सायद
तिम्रो माया नभएर नै हाेला।।

तिमि मसँग नबेल्दा र गफ नगर्दा
म धेरै रिसाउछु, सायद
तिम्रो माया नभएर नै हाेला।।

राति राति SMS लेख्छु सायद
तिम्रो याद नअएर नै हाेला…
सायद तिम्राे माया नलागेर नै हाेला ।।

तिम्ले धेरे दुस्ख भाेग्नु नपरेस
भनि म रात दिन पसिना बगाउँदैछु
सायद तिम्रो माया नभएर नै हाेला….
सायद माया नभएर नै हाेला।।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर