newskoseli.Com

आर्यन किड्नी बेच्न यसकारण बाध्य भयाे

गत बर्ष मात्र अमेरिकामा सम्पन्न लय एञ्जल्स फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अबसर पाएको नेपाली  फिल्म ‘होक्से’ अहिले युट्युवमा आएको छ । फिल्मले १ युवतीको पढाई पुरा गर्न १ युवकले किड्नी बेच्नुपर्दाको कथा बोल्छ ।

प्रमुख भुमिकामा आर्यन सिग्देल र नम्रता श्रेष्ठ रहेका छन् । ‘होक्सेले एउटा त्यस्तो गाउँको सत्य कथा बाेकेकाे छ, जहाँकाे  वासिन्दा ठगी र बाध्यताका कारण आफ्नो मृगौला बेच्न बाध्य छन् ।सोहि गाउँको यथार्थतालाई पर्दामा उता्र्ने काम निर्देशक प्रशन्न पौडेलले गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर