newskoseli.Com

फूल रोप्नलाई बिऊ तिमी खोज्दैछौ (भिडियोसहित)

धादिङ भुमेस्थान, निगाले जन्मघर भएका दिपक थापाले प्रेमजीवनमा आधारित अत्यन्त मर्मस्पर्शी लोकगीत ‘अर्कैलाई रोज्दैछौ’ बजारमा ल्याएका छन ।

शिवदर्शन फिल्मस् प्रा.लि. को प्रस्तुति रहेको यस गीतमा रामजी खाँड र मनकुमारी सुनुवारले स्वर भरेका छन् ।  गीतमा कपिल वैजुको शब्द संगीत रहेको छ ।

बिउको सट्टा विरुवा भेटेसी
मोहीको तिर्खा पानीले मेटेसी
फूल रोप्नलाई बिउ तिमी खोज्दैछौ
रोप्यौ फूल, गरिनौ केही वास्ता
मलाई छोडी अरुलाई रोज्दैछौ…

प्रविन रेश्मीमगरको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा मनोज बाख्खोले र सारिका केसीले अभिनय गरेका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर