३ बैशाख, २०८१ |
न्युजकोसेली संवाददाता
विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...बाँकी
७ श्रावण, २०८० |
न्युजकोसेली संवाददाता
गायिका उषा गजुरेल र गायक सुरज पण्डितको स्वरमा सजिएको गीत ‘श्वास’ को भिडियो हालै सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार सुरज पण्डितको शब्द तथा सङ्गीतमा संरचित ‘श्वास’ गीतको भिडियोमा ‘रेलको बाटो’, ‘सिंहदरबार’ जस्ता चर्चित गीतका गायक सुरज र उषाले नै फिचरिङ गरेका छन् ।
विक्रम चौहानले निर्देशन गरेको यस...बाँकी
२७ असार, २०८० |
न्युजकोसेली संवाददाता
चर्चित गायक रामकृष्ण ढकाल र जनवादी गायिका कुश्मा महरा ‘प्रगति’ को सुमधुर युगल स्वरमा सजिएको गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ हालै सार्वजनिक भएको छ ।
गीतकार पुरण क्षेत्रीको शब्दरचना र सन्तोष क्षेष्ठको संगीत सिर्जना एवं राजु कार्कीको संगीत संयोजनमा संरचित यस गीतले आफ्नै जन्मभूमि स्वर्ग समान छ, हामीभित्र...बाँकी
२९ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सिंगै राष्ट्र, नेपाली जनता र राष्ट्रिय राजनीतिक प्रणालीलाई आफ्नै बिर्ता र बपौतीसरह ठान्दै र त्यसैअनुरुप कुशासनको दुष्चक्र चलाउँदै आएका एमाले अध्यक्ष खड्ग ओली मंगलबार प्रधानमन्त्रीको पदबाट मुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार जारी गरेको परमादेशमार्फत अपदस्थ भएका ओलीले बालुवाटार ...बाँकी
१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
काठमाडौं, १ असार ।नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्ट– २ द्वारा प्रस्तुत–सञ्चालित कार्यक्रमबाट सेवाग्राहीमा परेको सकारात्मक परिवर्तन र तालिम प्रदायक निकाय र तालिम प्राप्त जनशक्तिको अनुभव समेटिएको वृत्तचित्र हालै सार्वजनिक भएको छ ।...बाँकी
४ माघ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा केही वर्षयताकै सबैभन्दा कडा भाषण गरेका छन् । पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन भएको अभिव्यक्ति दिए ।...बाँकी
७ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
विगत वर्षहरुमा झैं यसपालि पनि मिस नेपाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका सहभागीमध्ये अन्तिम चरणमा सहभागी हुने ‘टप– २१’ को छनोट भइसकेको छ ।
गुन्सी भदौरे गाविस– ३, रामेछाप (हाल सुनापति गाउँपालिका– १) मा १८ कात्तिक, २०५३ मा जन्मिएकी सिजा चौलागाईं यस प्रतियोगिताकी नम्बर ८ प्रतिस्पर्धी हुन् । म...बाँकी
४ मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहाल राजेश हमालकी जोडी बनेर देखिएकी छन् ।
स्मिता र राजनराज शिवाकोटीको स्वरलहरीमा सजिएको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा गायिका राजेश हमालसँग देखिएकी हुन् । बाँकी हेर्नाेस् तलकाे भिडियाेमा–...बाँकी
२९ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
विश्वभर कोरोना महामारीले उग्र रुप लिइरहेको यसबेला मनोरञ्जनका प्रायः माध्यमहरु बन्द छन् । तर, यसैबेला ‘एक्सन फिल्म्स् प्रा.लि. ले भने माध्यमिक शिक्षा परीक्षा एसईईको विषयवस्तुमा आधारित वेब सेरिज ‘यहाँ यस्तै हो’ डिजिटल माध्यमबाट दर्शक–श्रोतामाझ ल्याएको छ ।
युवराज खत्रीको निर्देशनमा ‘सक्किगोनि’ का चर...बाँकी
२८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालका एक वरिष्ठ डाक्टरले कोरोनाभाइरसको महामारीबारे केही नयाँ तथ्य, आधार र कारणहरुको खुलासा गरेका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाभाइरसका कयौं आयामबारे काठमाडौं मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख प्रा.डा. सुनिलकुमार जोशीले यस्ता तथ्यहरुको खुलासा गरेका हुन् ।
बिहीबार आ...बाँकी