newskoseli.Com

सिपमूलक तथा व्यावसायिक तालिमको छात्रवृत्तिसम्बन्धी श्रब्यदृश्य

काठमाडौं, १ असार ।नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्ट– २ द्वारा प्रस्तुत–सञ्चालित कार्यक्रमबाट सेवाग्राहीमा परेको सकारात्मक परिवर्तन र तालिम प्रदायक निकाय र तालिम प्राप्त जनशक्तिको अनुभव समेटिएको वृत्तचित्र हालै सार्वजनिक भएको छ ।

सोसम्बन्धी श्रब्यदृश्य सामग्री युट्युबमार्फत पनि हेर्न सकिने छ । यस्तो छ कार्यक्रमसम्बन्धी विस्तृत श्रब्यदृश्य–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर